Jagaran News

धार्मिक क्षेत्र खुला गर्न विश्व हिन्दू महासंघको माग

काठमाडौं, साउन ९ । विश्व हिन्दू महासंघले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र

एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, साउन ९ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि।को २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २५ औं वार्षिक साधारणसभाले प्रस्तुत सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ

सुदूरपश्चिममा १ महिनामा १६ जनाको मृत्यु, केहि बेपत्ता र घाइते

काठमाडौं, साउन ९ । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनामा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा आयो

काठमाडौं, साउन ९ । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो । सो पहिरो

गण्डकीमा थपिए १० नयाँ संक्रमित

काठमाडौंं, साउन ९ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ । पछिल्लो समय प्रदेशमा १० जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ३

प्रुडेन्सियल इन्स्योरन्सको शेयर साउन १२ देखि लिलाम बिक्रिमा (सूचना सहित)

काठमाडौं, ९ साउन । प्रुडेन्सियल इन्स्योरेन्स इन्स्योरन्सको कम्पनी लिमिटेडले साउन १२ गतेदेखि सर्व साधारण तर्फ ५४ हजार ६ सय ३१ कित्ता शेयर लिलाम बक्रिका लागि राखिएको छ । कम्पनीले हकप्रद

आज पनि सुनको मुल्यले रेकर्ड तोड्यो, प्रतितोला ९५ हजार ८ सय पुग्यो

काठमाडौं , साउन ९ । सुनचाँदीको भाउ निरन्तर बढेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । नेपालमा पछिल्लो समय सुनको मुल्यले दिनहुँ नयाँ रेकर्ड कायम गरेको छ ।सुनको भाउ आज

पार्टी विवाद मत्थर पार्न मन्त्रीमण्डल हेरफेरको तयारीमा प्रधानमन्त्री

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पनजर्गठन गर्ने तयारी अघि बढाउनुभएको छ ।नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाउनुभएको बुझिएको छ । सबैलाई

यी हुन् सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा, जसलाई प्रहरीले समातेको थियो साढे ३ घण्टामै

काठमाडौं , साउन ९ । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको डल्लुमा २२ वर्षीया युवतीमाथि एसिड आक्रमण गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले

पूर्वडीआजी कोइरालाको कैद सजाय कटौतीविरुद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन, अब के होला ?

काठमाडौं, साउन ९ । श्रीमती हत्या मुद्दा अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाई कैद सजाय कटौती गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरी स्थगित

काठमाडौ, ८ साउन । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा फेरी स्थगित भएको छ । महासंघले यही साउनको २६ र २७ मा गर्ने भनेको साधारणसभा स्थगित गरेको हो । सरकारले

सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सहकार्य

काठमाडौं, साउन ८ । सेलपे र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सहकार्य भएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग