Jagaran News

काठमाडौँ–रक्सौल रेलमार्ग: अध्ययनअघि बढाउन भारत इच्छुक

काठमाडौं, भदौ १२ । .काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ। अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले

उद्योगी तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं , भदौ १२ । चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

जापानका प्रधानमन्त्रीद्वारा राजीनाको घोषणा, कारण यस्तो छ

काठमाडौं , भदौ १२ । जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री आवेले राजीनामा दिन लागेको जापानीज सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजार सङ्क्रमित, मुत्यु कति ?

काठमाडौं , भदौ १२ । भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल , सचिवालय बैठकअघि किन गरे भेटवार्ता ?

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री केपी शर्माओली र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच शुक्रबार दिउँसो १२ बजेपछि बालुवाटारमा भेटवार्ता भएको

कोरोनाबाट उपचाररत थप दुई जना संक्रमितको मृत्यु

काठमाडौं, भदौ ११ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । झापा र मोरङका एक पुरुष र एक महिलाको मृत्यु भएको

यी तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

काठमाडौं , भदौ १२ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

खोप परीक्षणमा नेपालको तयारी, ६ खोप अन्तिम चरणमा, ७४८ डोज ‘रेम्डिसिभिर’ नेपाल भित्रियो

काठमाडौं , भदौ १२ । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख नाघ्यो, ८ लाख ३४ हजारले गुमाए ज्यान

काठमाडौं, भदौ १२ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ भने ८ लाख ३४

राप्रपाद्वारा पहिरो पीडितहरूलाई राहत वितरण

काठमाडौ. , भदौ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२, लिदीका पहिरो पीडितहरूलाई बिहीबार राहत वितरण गरेको छ । जुगल गाउँपालिका, सेलाङमा सम्पन्न एक समारोहबीच प्राकृतिक प्रकोपको

बाढीका कारण ११० जनाको मृत्यु

काठमाडौं, भदौ ११ । बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ । यो खबर अफगानिस्तानको हो ।पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको

आज कुन जिल्लामा कति थपि ? (सुचिसहित)

काठमाडौं, भदौ ११ ।कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ सय ६४ जना कोरोना संक्रमित