त्रिभुवन विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित ७ जना पक्राउ

काठमाडौं , पुस १९ नक्कली पीसीआर रिपोर्टसिहत त्रिभुवन विममनस्थलबाट ७ जना पक्राउ परेका छन् ।

नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्