
कोरोनाको खर्च विवरण तत्काल सार्वजनिक गर्न सर्वोच्चले जारी गर्यो सरकारका नाममा परमादेश
काठमाडौँ, असोज ६ । कोरोना भाइरस (कोभिड–१९)को खर्च विवरण तत्काल सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ। अधिवक्ता मनिषकुमार श्रेष्ठ, प्रतिभा उप्रेती, सन्तोष भण्डारी र कीर्तिनाथ शर्माले

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, असोज ६ । सोमबारको तुलनामा सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार भन्दा सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको हो । सोमबार ९७ हजार दुई सय रुपैयाँमा

ताइवान एशोसिएशनद्वारा सिन्धुपाल्चोकका बाढीपीडितलाई राहत वितरण
काठमाडौं । नेपाल ताइवान एशोसिएशनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई खाद्य सामाग्री सहयोग वितरण गरेकोछ । एशोसिएशनले गत आइतबार (आसोज ४) गते काठमाडौं महानगरपालिकाका उप मेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा सिन्धुपाल्चोक बाह्रबिसे

कांग्रेसले बोलायो असोज १९ गते केन्द्रीय कार्यसमिति बैठक
काठमाडौँ,असोज ६ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।कांग्रेसले असोज १९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बैठक बोलाएको हो । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको

नेपाल प्रहरीका ४ सय ८८ इन्सपेक्टरको सरुवा (नामावलीसहित)
काठमाडौं, असोज ६ । प्रहरी प्रधान कार्यालयले ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो । सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको

विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न राष्ट्रसंघलाई सुदृढ र सशक्त बनाउनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं , असोज ६ । विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीय केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका

नेकपा सचिवालय बैठक बस्दै , मन्त्री हेरफेरको मापदण्ड बनाउने तयारी
काठमाडौँ, असोज ६ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटरमा सुरु हुने बैठकमा मन्त्री हेरफेरको मापदण्ड बनाउने विषयमा

१ हजार १५४ जनामा कोरोना संक्रमण थपिए, १६ जना संक्रमितको मृत्यु
काठमाडौं, ५ भदौ । सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण थपिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका

गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय बदर गर्न सर्वोच्चमा रिट
काठमाडौं, ५ भदौ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री

अक्सिजन विना १० पटक गसगरमाथा आरोहण गर्ने शेर्पाको निधन
काठमाडौं, ५ असोज । आङरिता शेर्पा ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही को निधन भएको छ । सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो ।

नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं, ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । आइतबार भएको बैठक सोमबार पुन बस्ने गरि सकिएको थियो । तर

शुक्रबारसम्म ठूलो हावाहुरीसहितको वर्षाको सम्भावना , सतर्क रहन आह्वान
काठमाडौँ, असोज ५ । आजदेखि चारपाँच दिनसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ । यो क्रम आज रातिदेखि सुरु हुने मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान




