Jagaran News

झुठा र भ्रमपूर्ण सूचना प्रवाह विश्वव्यापी चुनौती : राष्ट्रपति भण्डारी

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चिन्ता व्यक्त गरेकी छन् । प्रेस काउन्सिल

आङरिता शेर्पाको निधनले पर्वतीय पर्यटनमा अपूरणीय क्षतिः पर्यटनमन्त्री भट्टराई

काठमाडौं , असोज ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । आङरिता शेर्पाको निधनप्रति

नेकपा सचिवालयको बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल नै भएन

काठमाडौं , असोज ६ ।नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ। सचिवालय बैठकको दोस्रो दिन संवैधानिक आयोग पदाधिकारी नियुक्तिबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद्को पुनर्गठनका बारेमा छलफल

आन्तरिक उडान खुलेसँगै एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा, कुनको कस्तो अफर ?

काठमाडौँ, असोज ६ । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक

अन्तर विद्यालय लिग फुटबल मंसिर दोस्रो साताबाट हुने

काठमाडौं , असोज ६ । अन्तर विद्यालय लिग फुटबल प्रतियोगिता मंसिर दोस्रो साताबाट सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । युवा फुटबल खेलको विकास र बिस्तारका

सानिमा बैंकको क्रेडिट कार्ड आवेदन अब अनलाइनबाटै दिन सकिने

काठमाडौं , असोज ६ । सानिमा बैंकले क्रेडिट कार्ड आवेदन अनलाइनमार्फत दिन सक्ने भएको छ ।यो सुविधा यही असोज ६ गतेदेखि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकका ग्राहकले क्रेडिट

राप्रपाले एकता महाधिवेशन वैशाखमा गर्ने,चुनाव चिन्ह हलो

काठमाडौं, असोज ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशन आगामी वैशाखमा गर्ने भएको छ। मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २५–२८ मा महाधिवेशन गर्ने निर्णय गरेको राप्रपा

सच्चा समाजसेवीले केही पनि लिँदैन,अरुको सेवा गर्छन्: प्रधानमन्त्री ओली

काठमाडौं , असोज ६ । प्रधानमन्त्री केपी शर्माओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा

ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय, किन रोकियो ?

काठमाडौं, असोज ६ । असोज २४ गतेका लागि तय भएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन नहुने भएको छ । मन्त्रिपरिषद् बैठकले निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव रोक्ने निर्णय

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०७५/७६ को नाफाबाट लाभांश नदिने

काठमाडौं, असोज ६ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगरी उक्त रकम

४ फर्म तथा कम्पनी विरुद्ध मुद्दा दायर, ३५ करोड ८८ लाख बढि राजस्व छली गरेको आरोप

काठमाडौं , असोज ६ । राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली बिल बिजक बनाई ३५ करोड बढि राजस्व छली गरेको आरोपमा विभिन्न फर्म तथा कम्पनी विरुद्ध मुद्धा दायर गरेको छ

गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, करेन्ट लागेर सोलुखुम्बुमा वडाध्यक्षको ज्यान गयो

काठमाडौं, असोज ६ । गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा पैदल हिड्दै गरेका उनीहरुमाथि पहिरो खसेको थियो