Jagaran News

पदकै लागि आए सडकमा नेता !

पार्वती पाठक , काठमाडौं, पुस १० । पछिल्लो समय संसद विघटन भएसँगै सत्तारुढ दल दुईतिर लागेको छ। यति बेला प्रचण्ड–नेपाल समूह र ओली समुहको छुटै भेला भइरहेका छन् । यसले

प्रधानमन्त्री ओलीद्वारा ५ जना मन्त्री नियुक्त, आजै सपथ

काठमाडौं , पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थपेका छन्। यसअघि रिक्त मन्त्री पदमा

काठमाडौं उपत्यकामा थपिए २७९ कोरोना संक्रमित

काठमाडौं, पुस १० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११५ महिला र १६४ पुरुष गरी २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौँ उपत्यकामा मात्रै कोरोना संक्रमितको

ओली समूहका ऐन महरलाई अनेरास्ववियुको संयोजकबाट हटाइयो

काठमाडौं, पुस १० । नेकपाको प्रचण्ड–नेपाल समूहका सहसंयोजक रञ्जित तामाङले केपी शर्मा ओली समूहको अनेरास्ववियुका संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाएका छन् । अनेरास्ववियूका सह–संयोजक तामाङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै

सर्वोच्च अदालत अगाडिबाट प्रर्दशन गर्ने नेविसंघका पाँच कार्यकर्ता पक्राउ

काठमाडौं, पुस १० । संसद् विघटनविरुद्ध प्रदर्शनका क्रममा नेपाल विद्यार्थी संघका पाँच कार्यकर्ता पक्राउ परेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनको विषयमा बहस जारी रहँदा नेविसंघ सम्बद्ध केही

देशभर थपिए ६०८ कोरोना संक्रमित , ९ जनाको मृत्यु

काठमाडौँ, पुस १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

ओझेलमा उखु किसानको आन्दोलन

काठमाडौं, पुस १० । प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन ओझेलमा परेको छ । चार वर्षदेखिको बक्यौता रकम भुक्तानी गरिदिन माग गर्दै किसान विगत १० दिनदेखि आन्दोलनरत छन्

धितोपत्र बोर्डले घटायो ब्रोकर कसिमन, सेयर बजारलाई थप राहत मिल्ने

काठमाडौं , पुस १० । धितोपत्र बोर्डले ब्रोकर कसिमन घटाएको छ। पहिलेदेखि नै सेयर ब्रोकरहरूले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए। ब्रोर्डले ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको जानकारी दिएको

संसद भंग गरेर ओलीले गणतन्त्र धरापमा पारे, अदालतले न्याय दिन्छ: प्रचण्ड

काठमाडौं, पुस १० । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र धरापमा पारेको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै

ओली संघीयता र गणतन्त्रविरोधी हुन्ः माधव नेपाल

काठमाडौं, पुस, १० । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता र गणतन्त्रविरोधी भएको बताएका छन्। बबरमहलस्थित कार्की ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता

संसद विघटनको दिन इतिहासकै कालो दिन, बादल झुक्किएर ओली समूहमा गएः प्रचण्ड

काठमाडौं , पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको दिनलाई नेपालकै इतिहासको कालो दिनको रुपमा टिप्पणी गरेका छन् । केन्द्रीय समितिको निर्णय सार्वजनिक

पुस १४ गते काठमाडौँमा विशाल प्रदर्शन हुन्छ : योगेश भट्टराई

काठमाडौँ, पुस १० । संसद विघटनविरुद्ध यति बेला ओली सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । विभिन्न राजनीतिकदलहरु पर्दशनको तयारीमा रहेका छन्। यता प्रचण्ड–नेपाल समुहले पनि हिजो मात्रै प्रर्दश्नको घोषणा गरेको छ