Jagaran News

एकसाता निषेधाज्ञा थप पछि काठमाडौं प्रशासनले जारी गर्‍यो यस्तो २० बुँदे आदेश

काठमाडौं, भदौ १० । कोरोना संक्रमण हुने क्रम दिनप्रतिदिन बढ्दै गएकाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रंमुख जिल्ला

सरकारकै कारण कोरोना संक्रमण बढेको काँग्रेसको ठहर : गरायो १३ बुँदे ध्यानाकर्षण

काठमाडौं , भदौ १० । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सन् २०१९ डिसेम्वरमा चाइनाबाट शुरु भएको हो । कोभिड १९ भाइरस सुरु भएयता नेपालले जुन

लिदी पहिरोः अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क पढाइने

काठमाडौं, भदौ १० । सिन्धुपाल्चोक,को जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिने भएको छ । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर

कोरोना अपडेटः विश्वभर २ करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु

काठमाडौं, भदौ १० । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।विश्व स्वास्थ्य संगठनका अनुसार बुधबारसम्म कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३

अमेरिकामा भिषण आँधी, २० जनाको मृत्यु, आपतकाल घोषणा

काठमाडौं , भदौ १० । अमेरिकामा आँधीका कारण २० जनाको ज्यान गएको छ । अमेरिकाको समुद्री तटीय राज्यहरु क्युबा र मेक्सिको हुँदै टेक्सस र लुदियानामा प्रवेश गरेको आँधीले २० जनाको

गौरा सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट पर्वः प्रधानमन्त्री

काठमाडौँ , भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन् । यस्तो उल्लेख गर्दै उनले भनेका छन् यसले

फैलिँदै प्रहरीमा संक्रमण, १२ सय ६० जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

काठमाडौं, भदौ १० । प्रहरीमा लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं , भदौ १० । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज ९बुधवार० सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी

‘फेक अकाउन्ट’ खोलेर गलत प्रचार गरियो : कुलमान घिसिङ

काठमाडौं, भदौ १० । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना विषयमा सामाजिक सञ्जालमार्फत गलत कुरा सूचना प्रवाह भएको बताएका छन् । घिसिङले आफ्नो नाममा ‘फेक अकाउन्ट’ खोलेर सामाजिक

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बियो , कडाइ गर्ने निर्णय

काठमाडौं , भदौ १० । काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो

कोरोनाबाट थप तीन जनाको मृत्यु, नेपालमा मृतकको संख्या १६७ पुग्यो

काठमाडौं , भदौ १० ।कोरोना संक्रमण (कोभिड १९)ले नेपालमात्रै नभई विश्व नै आक्रान्त छ । दिन/प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा पनि कोरोनाका बिरामी ह्वात्तै बढेका छन

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना: छैन उमंग, कोरोना त्रासले गाउँ, सहर सुनसान

काठमाडौं, भदौ १० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । देउवाले एक