Jagaran News

पुस १४ गते काठमाडौँमा विशाल प्रदर्शन हुन्छ : योगेश भट्टराई

काठमाडौँ, पुस १० । संसद विघटनविरुद्ध यति बेला ओली सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । विभिन्न राजनीतिकदलहरु पर्दशनको तयारीमा रहेका छन्। यता प्रचण्ड–नेपाल समुहले पनि हिजो मात्रै प्रर्दश्नको घोषणा गरेको छ

एनएमबी बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ , पुस १० । एनएमबी बैंक र नेपाल क्लियरीङ्ग हाउसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनएमबी बैंकले कर्पोरेट हाउसहरुको भुक्तानी प्रणाली सहजताको लागि कर्पोरेट पे ल्याउन नेपाल क्लियरीङ्ग हाउससँग

पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रमुख निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

काठमाडौं , पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रमुख निर्वाचन आयोगलाई आग्रह गरेका छन् । माइतीघर मण्डलाबाट र्‍यालीसहित निर्वाचन

संसद विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्वको आदेश

काठमाडौं, पुस १० । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री

कामना सेवाको एक्सटेन्सन काउन्टर बानेश्वर बहुमुखी क्याम्पसमा

काठमाडौं , पुस १० । कामना सेवाको एक्सटेन्सन काउन्टर बानेश्वर बहुमुखी क्याम्पसमा विस्तार भएको छ । कामना सेवा विकास बैंक लिमिटेडले  आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं स्थित बानेश्वर बहुमुखी क्याम्पसमा

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने

काठमाडौं , पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीले साँझ ६ बजेको लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो । आजको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषद विस्तार गर्ने बताएको

पार्टी विभाजन भएकै बेला प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा

काठमाडौं, पुस १० । पार्टी विभाजन र प्रतिनिधिसभा भंग भएकै बेला प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री ओली छिमेकी मुलुक भारतको

पार्टीको नाम र सूर्य चिह्नमा कसैले आँखा नलगाए हुन्छ : माधव नेपाल

काठमाडौं , पुस १० । नेकपा प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग गएका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने

प्रभु लाइफको आईपीओ बाँडफाँड

काठमाडौं , पुस १० । प्रभु लाइफ इन्स्योरेन्सले निष्कासन गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार बिहान आईपीओ

वागमती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं, पुस १० । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठित सरकारप्रति विश्वास नरहेको भनी ४५ जना सांसदले शुक्रबार

संसद विघटनबारे संवैधानिक इजलाशमा सुनुवाइ सुरु

काठमाडौँ, पुस १० । सं‌सद विघटन गर्ने सरकारको कदमविरुद्ध दर्ता भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार

ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच निर्यात सहजीकरणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी

काठमाडौं, पुस ९ । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघ÷संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा