
विघटित संसद बौरिँदैन, ढुक्क हुनुहोस् वैशाखमा तोकिएको समयमा नै चुनाव हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं, पुस १९ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वैशाखमै चुनाव गर्ने दाबी गरेका छन् । बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि , ८ जनाको मृत्यु
काठमाडौं। पुस १९ । आइतबार नेपालमा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ८ सय पीसीआर परीक्षण गर्दा ४२१ मा संक्रमण देखिएको स्वास्थ्य तथा

सर्वोच्चलाई सभामुख सापकोटाको जवाफ : प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छैन
काठमाडौं, पुस १९ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन्। उनले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको जवाफ पठाएका हुन् । पुस

पाकिस्तानमा बन्दुकधारीद्वारा ११ मजदुरको हत्या, तीन जना घाइते
काठमाडौं, पुस १९ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ ।कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो । अन्य अरु तीन

निर्वाचन आयोगले पठायो ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र, यस्तो भनिएको छ पत्रमा
काठमाडौं , पुस १९ । संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ । पत्रमा प्रचण्डलाई सात

काँग्रेसद्वारा संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं पुस १९ । संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन
काठमाडौँ, पुस १९ । कोरोनाबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका कोइरालाको आज

नेप्सेले बनायो फेरि अर्को ऐतिहासिक रेकर्ड, ८८ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं, पुस १९ । नेप्सेले आज नयाँ रेकर्ड बनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको कारोबारमै शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ८८ दशमलव

मुक्तिनाथ विकास बैंक १५औं वर्षमा प्रवेश, उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु आयोजना
काठमाडौं , पुस १९ । मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पुस १९ गते कास्की, स्याङ्गजा र तनहुँ जिल्लाहरुको

पेरिसडाँडामा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी
काठमाडौं , पुस १९ । नेकपा प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि मात्रै बैठक सुरु भएको हो । यो समूहले

आजदेखि केही दिनसम्म वर्षा र हिमपात हुने सम्भावना , मौसमविद्ले भने- सजग रहनुहोला
काठमाडौं, पुस १९ । आज काठमाडौं लगाएत देशभर चिसो बढेको छ । पश्चिमी वायुबाट निम्न चापीय प्रणाली विकास भएकाले आजदेखि केही दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा र हिमपात हुने सम्भवना

प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि
काठमाडौं, पुस १९ । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला टी ट्वान्टी क्रिकेटको उपाधि प्रदेश १ ले हात पारेको छ । भर्खरै सम्पन्न खेलमा प्रदेश १ ले सशस्त्र प्रहरीको विभागीय


