Jagaran News

सुनको मूल्य बढेर तोलाको ९६ हजार नाघ्यो, चाँदीमा सामान्य वृद्धि

काठमाडौं २१ पुस । अन्तर्राष्ट्रिय बजारमा आएको बढोत्तरीसँगै सुनचाँदीको मूल्य उकालो लागेको छ । सोमबारको भन्दा ११ सय रूपैयाँ बढोतरी भएर मंगलबार प्रतितोला ९६ हजार ४ सय रूपैयाँ पुगेको छ

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक

काठमाडौं, २० पुस । नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । पुष्पकमल दाहाल (प्रचण्ड) पत्नीको उपचारका लागि मुम्बई गएपछि नेपालको अध्यक्षतामा बैठक बसेको आइतबारदेखि शुरु

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबिच व्यवसायीक सम्झौता

काठमाडौं, २० पुस । माछापुच्छ्रे बैंक र महिन्द्रा ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बिच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई

हुम्लामा भारी हिमपात, हिउँदे वर्षा सुरु 

काठमाडौं, २० पुस । हिमाली क्षेत्र हुम्लामा भारी हिमपात भएको छ । हिउँदे वर्षा हुने भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि

प्रचण्ड र नेपालप्रति आक्रामक ओली, दिन थाले यस्ता अभिव्यक्ति

काठमाडौं, पुस २० । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूप्रति दिनदिनै आक्रामक अभिव्यक्ति दिन थालेका छन्। पुस ५ गतेयता नेकपामा ओली समूह र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै कार्यक्रम

पत्नी सीताको थप उपचारका लागि प्रचण्ड आज भारत जाँदैं

काठमाडौं , पुस २० । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिंदैछ । हिजो पेरिसडाँडामा भएको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी

मौसम पूर्वानुमानः हिमपात र वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

काठमाडौं, पुस २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देभर पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले

दाहाल-नेपाल समूहलाई ओलीको आग्रह : पार्टी बैठकमा आउनुस्, अपराध क्षमा गरिदिउँला

काठमाडौँ , पुस १९ । नेकपा (ओली पक्ष) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षहरू (दाहाल-नेपाल पक्ष-पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीका बैठकमा फर्किन आग्रह गरेका छन् । आफूनिकट विद्यार्थी संगठन

विष्णु पौडेल भन्छन् -प्रचण्ड-नेपालले आन्दोलन छाडेर आए पार्टीमा स्वागत गर्छौ

काठमाडौं, पुस १९ । केपी ओली नेतृत्वको नेकपाका महासचिव विष्णु पौडेलले प्रचण्ड(नेपालले आन्दोलन छाडेर आए पार्टीमा स्वागत गर्ने बताएका छन् । उनले प्रचण्ड-नेपाल समूहले आन्दोलन छाडेर गल्ती स्वीकार गरेमा पार्टीमा

१०५ किलो गाँजासहित सातजना पक्राउ

काठमाडौं, पुस १९ १०५ किलो गाँजासहित ७ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं तथा मातहत शाखा कार्यालय पर्सा वीरगन्जबाट खटिएको संयुक्त प्रहरीले वीरगन्ज महानगरपालिका २१, लालबाट १०५

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकः माधव नेपालको संयोजकत्वमा कार्यदल गठन, गर्यो यस्तो निर्णय

काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुई समूह क्रियाशील छ। यतिबेला दुबै समुह छुटाछुटै बैठक पनि बसिरहेका छन् भने एकअर्का

संसद विघटन : राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्चमा पेस गरे लिखित जवाफ

काठमाडौं, पुस १९ । प्रतिनिधिसभा विघटनबारे राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र संघीय संसद् सचिवालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। आइतबार तीनै निकायले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा पेस