
विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं पहिलो नम्बरमा
काठमाडौँ, पुस २१ । सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायु प्रदूषण बढेको छ । काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले अनावश्यक घर

ढुङ्गाले लागेर एक मजदूरको घटनास्थलमै मृत्यु, अन्य कामदार भने भागेर बच्न सफल
रसुवा, पुस २१ । नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदूरको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयूल निवासी ४२ वर्षीय दमै थोक्रा रहेका

उपत्यकामा थपिए २३२ संक्रमित
काठमाडौं , पुस २१ । आज काठमाडौं उपत्यकामा २ सय ३२ कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य

अब देशभक्त नागरिक एकजुट हुने बेला आयो : मनिषा कोइराला
काठमाडौं , पुस २१ । अभिनेत्री मनिषा कोइरालाले अब देशभक्त नागरिक एकजुट हुनुपर्ने बेला आएको बताएकी छन्। २ सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा

छुरा प्रहार गरी लुटपाट, दुई जना पक्राउ
काठमाडौं, पुस २१ । सुनसरीमा छुरा प्रहार गरी लुटपाट गरिएको छ । लुटपाटमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ। इनरुवा नगरपालिका ९ मा अज्ञात २ जना मानिसहरुले

थप ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि , ८ संक्रमितको मुत्यु
काठमाडौँ, पुस २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब बराबरको कारोबार
काठमाडौं,पुस २१ । मंगलबार नेप्सेमा सामान्य गिरावट आएको छ । आइतबार उच्च अंकले बृद्धि भएको परिसूचकमा हिजो सोमबार पनि करेक्सन देखिएको थियो भने आज मंगलबार पनि करेक्नस कायमै रहेको छ

अध्यक्ष नेपालको जसपा र कांग्रेसलाई आह्वान: ओली सच्चिँदैनन्, मिलेर आन्दोलन गर्न सडकमा आउनुहोस्
काठमाडौँ, पुस २१ । नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली सच्चिने व्यक्ति नभएकोले मिलेर आन्दोलन गर्न जसपा र कांग्रेसलाई आव्हान गरेका छन् । संसद् विघटन असंवैधानिक भएको भन्दै

अर्को हप्ता भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
काठमाडौँ, पुस २१ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अर्को हप्ता भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् । ९ दिनपछि अर्थात आगामी जनवरी १४ मा ज्ञवाली भारत भ्रमणमा जाने भएका हुन् ।

प्रदेश २ नेकपा संसदीय दलका नेताबाट मण्डललाई हटाइयो , नयाँमा महतो चुनिए
काठमाडौं, पुस २१ । नेकपा (दाहाल–नेपाल) का १९ जना सांसदले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई हटाएको हो

सरकारको बचाउ गर्दै जनकपुरमा ओली पक्षको शक्ति प्रदर्शन
काठमाडौं, पुस २१ । काठमाडौं लगाएत अन्य ठाउँमा प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रर्दशन भइरहेकै बेला जनकपुरमा भने सरकारको बचाउ गर्दै प्रदर्शन भएको छ। प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले जनकपुरमा मंगलबार शक्ति

शिक्षकहरुको जिल्लान्तर सरुवामा रोक
काठमाडौं , पुस २१ । शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का भएको छ । सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्र


