प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
काठमाडौं, फागुन १ । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । सञ्चालक समितिको ३८७औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्