Jagaran News

सुदूरपश्चिमका मन्त्री झपटबहादुर बोहराद्वारा राजीनामा

काठमाडौं, पुस २२ । सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । नेकपाको केन्द्रमा विभाजनसँगै प्रदेश सरकार र स्थानीय तहमा पनि बिभाजनको असर परिरहेका बेला

संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा, अर्को सुनुवाइ बुधवार हुने

काठमाडौं , पुस २२ । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । चौतर्फीरूपमा प्रश्न उठेपछि न्यायाधीश कार्कीले प्रतिनिधि सभा विघटनविरुद्ध बहस हुने संवैधानिक

सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह

काठमाडौं, पुस २२ । सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलले आग्रह गरेको छ । सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल

प्रतिनिधिसभा विघटन: रिटको सुनुवाई बृहत पूर्ण इजलासमा गर्न माग

काठमाडौं , पुस २२ । प्रतिनिधिसभा विघटनको रिटमाथि सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाई जारी रहेको छ । इजालासमा बहसमा भाग लिदै निवेदक पक्षका वकिलहरूले यस रिटलाई बृहत पूर्ण इजलासमा लैजानुपर्ने

काठमाडौँ महानगर र मेलम्चीबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौं, पुस २२ । काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र नगरपालिकाका प्रमुख डम्बर अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध शुरुआत

डब्लुएचओले गर्‍यो भारतको खुलेरै प्रशंसा, यस कारण गर्यो

काठमाडौं, पुस २२ । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण १ करोड ३७ लाख ५ हजार ४ सय बढी संक्रमित छन् भने १ लाख ५० हजार १ सय बढीको मृत्यु भइसकेको

हिमपातले हिल्सा नाका आवतजावत बन्द, बत्ती पनि अवरुद्ध

काठमाडौं, पुस २२ । हिमपातले हिल्सा नाका आवतजावत बन्द भएको छ । हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको हो । नाम्खाको नारा लेक,

भारतमा कोरोनाः एक लाख ५० हजारले ज्यान गुमाए

काठमाडौं , पुस २२ । भारतमा कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार

बालविवाह रोक्न पुरोहितहरूको प्रतिबद्धता

काठमाडौं, पुस २२ । बाजुरा लगाएत देशभर बालविवाह गर्नेहरूको संख्या बर्सेनि बढ्न थालेको छ । यसरी बालविवाह बढ्न थालेपछि किशोरीको स्वास्थ्यमा असर पर्न जान्छ तर समाज परिवारले बुज्दैन र सानै

सम्झनामा अतीत

लोकराज भट्ट, सम्झनामा अतीत त्यो बेला हामी सँगै हिड्दा बनाउन जान्दैन्थ्यौं जीवनका योजनाहरु संगत, म बाट टाढिएपछि जब अर्कैसँग ग¥यौ तिमीले योजना बनाउन सिक्यौ मैले कैहिल्यै जानिन आफ्ना लागि योजनाहरु

काठमाडौंमा कैंची प्रहार गरी युवकको हत्या, भारतीय नागरिक पक्राउ

काठमाडौं, पुस २२ । काठमाडौंमा कैंची प्रहार गरी एक युवको हत्या गरिएको छ । यता हत्या गरेको आरोपमा प्रहरीले भारत मोतिहारी घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २५ वर्षीय सुबोध शर्मालाई

संसद विघटनविरुद्ध अनेरास्ववियूले दिउँसै निकाल्यो लाल्टिन जुलुस

काठमाडौँ , पुस २२ । नेकपाको प्रचण्ड–नेपाल समूह समर्थक विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा दिउँसै लाल्टिन जुलुस निकालेको छ। संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छहो ।