
कोरोनाबाट थप ९ जनाको मृत्यु, नेपालमा संक्रमितको संख्या ९० हजार नाघ्यो
काठमाडौं , असोज २०। नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर नौ जनाको मृत्यु भएको

आज थप १ हजार ५५१ जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै १ हजार १७ जना
काठमाडौं, असोज २० । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा

एनआईसी एशिया बैंकले ल्यायो तिहार लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना
काठमाडौं , असोज २० । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत दसैं, तिहार नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ । उक्त योजनाअनुसार देशभित्र एक ठाउँबाट

सन्राइज बैंक र आईएमई मोटर्सबीच सम्झौता
काठमाडौं , आसेज २० । सन्राइज बैंक र आईएमई मोटर्सबीच सम्झौता भएको छ । सन्राइज बैंक र आई एम ई समूहद्वारा सञ्चालित नेपालका लागि अशोक लेल्याण्ड ब्राण्डका विभिन्न सवारी साधनको

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित
काठमाडौं, असोज २० । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ। प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ

प्रदेश ५ : राजधानी टुंगो लगाउन मतदान प्रक्रिया सुरु
काठमाडौं । प्रदेश नम्बर ५ को नामकरण र प्रदेश राजधानी टुंगो लगाउन मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशसभामा पेस भएको नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेपाल

भारतमा कोरोना संक्रमित र मृत्युदर घट्यो , ५६ लाख ६२ हजार कोरोनामुक्त
काठमाडौं, असोज २० । भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस ९कोभिड– १९० संक्रमित र मृत्यु हुनेको संख्या घटेको छ । यस अवधिका जम्मा ६१ हजार दुई सय ६७ जना मात्रै

बढ्यो आज सुनको मुल्य , कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, असोज २० । सोमबार घटेको सुनको मुल्य मंगलबार पुनः बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य

संसदीय समितिको सिफारिशका आधारमै राजधानी दाङ प्रस्ताव गरिएको हो : मुख्यमन्त्री पोखरेल
काठमाडौं , असोज २० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामबारे अध्ययन गर्न गठित संसदीय समितिको सुझावका आधारमा प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा आएको

सिकाइ निरन्तरतालाई प्राथमिकता दिन शिक्षामन्त्रीको आग्रह
काठमाडौं, असोज २० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संकटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका छन्। विश्व शिक्षक दिवस–२०२० का अवसरमा

प्रदेश ५ राजधानी विवाद : नेकपाका २३ सय कार्यकर्ताद्वारा सामुहिक राजीनामा घोषणा
काठमाडौं , असोज २० । प्रदेश ५ को राजधानी सार्ने प्रदेश सरकारको प्रस्तावविरुद्ध असन्तुष्टि जनाउँदै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का करिब २३ सय पार्टी सदस्यले राजीनामा दिएको घोषणा गरेका छन्।

गगन थापा भन्छन् -तोडफोड गर्ने सांसदलाई कारबाही गर्नुपर्छ
काठमाडौँ, असोज २० । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य गगन थापाले सोमबार प्रदेश ५ मा आफ्नै सांसदहरूले गरेको तोडफोड संसदीय मर्यादा विपरित भएको भन्दै कारबाही गर्न माग गरेका छन्।




