Jagaran News

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष शर्माद्वारा शपथ ग्रहण

काठमाडौं , पुस २३ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा

अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गर्ने युवती पक्राउ

काठमाडौं, पुस २३ । अमेरिका पठाइदिने भन्दै ५० लाख बढि ठगी गर्ने एक युवती पक्राउ परेकी छन् । दैलेखका विभिन्न व्यक्हतिहरूलाई अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच मूल्य श्रृंखलामा आधारित उद्यमीहरुका लागि सहुलियतपूर्ण कृषि कर्जासम्बन्धि सम्झौता

काठमाडौं, पुस २३ । ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी

जिपले एकैपटक दुई वटा मोटरसाइकललाई ठक्कर दिदा दुईजनाको मृत्यु

काठमाडौं, पुस २३ । रुपन्देहीमा जिपको ठक्करबाट २ जनाको मृत्यु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिकामा जिपले एकैपटक दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघ्यो

काठमाडौं, पुस २३ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप चारजनाको मृत्यु भएसँगै

Idea Studio Season 5 Launched

Kathmandu, January 6, 2021 Idea Studio Nepal provides encouragement, resources, space, exposure, learning, networking, and investment opportunities for socially conscious business ideas: from the inception to the launch of the

अब अन्तर बैंक एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौँ , पुस २३ । अब एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक एटीएम

प्रधानमन्त्रीले पेश गरे राष्ट्रपति समक्ष सरकारका काम र उपलब्धिसहितको प्रतिवेदन

काठमाडौ , पुस २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा

टि प्लस टु कार्यान्वयनमा ल्याउँदै बोर्ड, अब शेयर बेचेको दुई दिनमै रकम पाइने

काठमाडौं, पुस २३ । नेपाल धितोपत्र बोर्डले टि प्लस टु कार्यान्वयनमा ल्याउने तयारी थालेको छ । बोर्डले सेयरको राफसाफ अवधि टी प्लस ३ बाट टी प्लस २ बनाउने तयारी थालेको

भेरी नदीमा बस दुर्घटना (अपडेट): एक जनाको मृत्यु, एक घाइतेको गम्भीर अवस्थामा उद्धार

काठमाडौं, पुस २३ ।भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक यात्रु घाइते भएका छन्। दाङबाट रिजर्भ लिन कालिमाटी हुँदै सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा

थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि , ४ संक्रमितको मृत्यु

काठमाडौं , पुस २३ । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज ४१२ मा कोरोना संक्रमण पुष्टि भएको

शेयर बजारमा दोहोरो अंकको वृद्धि, हालसम्मकै नयाँ उचाईमा

काठमाडौं, पुस २३ । साताको कारोबारको अन्तिम दिन बिहीवार शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । योसँगै शेयर बजार हालसम्मकै नयाँ उचाईमा कायम गरेको छ ।साथै यसदिन कारोबार रकममा