
सनराइज बैंकको वार्षिक साधारण सभा भोलि
काठमाडौं, पुस २३ । सनराइज बैंक लिमिटेडको आफ्नो वार्षिक साधारण सभा भोलि बोलाएको छ । बैंकले बिहान १० बजे अम्रपाली ब्यांंक्केट काठमाडौंमा साधारण सभा बोलाएको हो । सभाले ५ दशमलव

प्रभु लाइफ इन्स्योरेन्सद्धारा सेयर अभौतिकीकरण गर्न आग्रह
काठमाडौं, पुस २३ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । कम्पनीले धितोपत्र सम्बन्धी एन, २०६३ एवम सो अन्तर्गत बनेको विनिमयले तोकेको

जाजरकोट जाँदै गरेको बस भेरी नदीमा खस्यो
काठमाडौं, पुस २३ । जाजरकोट जाँदै गरेको बस भेरी नदीमा खसेको छ । सुर्खेत गुर्भाकोट नगरपालिका– ९ गराले बजारनजिकै यात्रुबाहक बस भेरी नदीमा खसेको हो । दिउँसो ३ बजे छिन्चुबाट

माछापुच्छ्रे बैंक रगोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टबीच व्यवसायिक सम्झौता
काठमाडौं, पुस २३ । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट(गोकर्णेश्वर,बुढानिलकण्ठ)बीच बैंकका ग्राहकहरु लाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण

‘प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैन’
काठमाडौँ , पुस २३ । राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यस्तो बताएका हुन् । यस्तै सांसद उदया शर्माले प्रतिनिधिसभा

ओली समूहले गर्यो भीम रावलसहित तीन नेतालाई कारबाही गर्न सिफारिस
काठमाडौँ , पुस २३ । नेकपा (ओली समूह) को सुदूरपश्चिम प्रदेश कमिटीले नेता भीम रावलसहित तीन नेतालाई कारबाही सिफारिस गरेको छ । दाहाल-नेपाल समूहका नेता एव सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम

फरवार्ड माइक्रोफाइनान्स र गणपति लघुवित्तले प्रस्ताव गरे लाभांश
काठमाडौं, २३ पुस । फरवार्ड माइक्रोफाइनान्स र गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् । फरवार्ड माइक्रोफाइनान्सको पुस २२ गते बसेको सञ्चालक

घुससहित मालपोतका सुब्बा र लेखापढी व्यवसायी रंगेहात पक्राउ
काठमाडौं, पुस २३ । सर्लाहीमा घुससहित मालपोतका सुब्बा र लेखापढी व्यवसायी पक्राउ परेका छन् । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायव सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुस

म प्रधानमन्त्री थिएँ भने राजीनामा दिन्थें : वामदेव गौतम
काठमाडौं, पुस २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पहिलोपल्ट राष्ट्रिय सभा वैठकलाई सम्वोधन गरेका छन् । राष्ट्रिय सभाको आज (बिहीबार) को वैठकमा १ नम्बर वक्तामा

अमेरिकी संसदले गर्यो राष्ट्रपतिमा बाइडेन विजयी भएको घोषणा
काठमाडौं, पुस २३ । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएको घोषणा गरिएको छ । अमेरिकी संसदले राष्ट्रपतिमा बाइडेनको विजयी भएको बताउँदै औपचारिकता घोषणा गरेको हो । बिहिबार बिहान ट्रम्प समूहले

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछ, हामी ढुक्क छौँ : मिनेन्द्र रिजाल
काठमाडौं , पुस २३ । नेपाली काँग्रेसका नेता डा.मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने बताएका छन् । काठमाडौंमा आज पत्रकारसँग कुरा गर्दै डा.रिजालले यस्तो बताएका हुन् । उनले संविधानमा बहुमतको

विप्लव समूहका काठमाडौं सेक्रेटरीसहित ३ जना पक्राउ
काठमाडौं , पुस २३ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका तीन काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र


