साँझ सात बजे मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै राष्ट्र बैंक
काठमाडौ , फागुन २ । साँझ सात बजे नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा प्रस्तुुत गर्ने भएको छ ।
गत साता मात्रै अर्थमन्त्रालयले चालु आर्थिक बर्षको बजेटको अर्थबार्षिक समिक्षा प्रस्तुत गरेको थियो । त्यसको लगत्तै राष्ट्र बैंकले पनि मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा प्रस्तुत गर्न लागेको हो ।
राष्ट्र बैकले अर्धबार्षिक समिक्षा मार्फत सेयर धितो कर्जाको बिद्यमान प्रावधानलाई संसोधन गर्ने तयारी पनि गरेको छ ।















प्रतिक्रिया दिनुहोस्