
जबरजस्ती संसद विघटन भयो , अदालतले संसद पुनर्स्थापना गर्नुपर्छः नेता पौडेल
काठमाडौं , पुस २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले संसद पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै विशेषाअधिकार नदिएको उनले बताए । वैधानिक,

काठमाडौँको वायु प्रदूषण खतराको तह माथी : बिना काम घर बाहिर ननिस्कन सुझाव
काठमाडौं , पुस २१ । काठमाडौंमा तपाईको बसोबास छ र घर बाहिर निस्कदै हुनुहुन्छ भने अब होसियार ! काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तह माथी पुगेको छ । मङ्गलबार अर्थात्

२५ दिनपछि कोरोनामुक्त भए पारस खड्का
काठमाण्डौ , पुस २१ । २५ दिनपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त भएका छन् । कोरोना सङ्क्रमित भएको २५ दिनपछि आफू निको भएको पारसले सामाजिक सञ्जाल ट्विटरमार्फत

नेकपाकै सांसद बिडारीले दर्ता गरे संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव
काठमाडौं, पुस २१ । संवैधानिक परिषदसम्वन्धी अध्यादेश अस्वीकृत हुनुपर्ने भन्दै नेकपाकै सांसद रामनारायण विडारीले राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन्। सदस्य बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार

राजनीतिक स्थायित्वका लागि भएपनि निर्वाचनमा जानुपर्छ : मन्त्री थापा
काठमाडौं, पुस २१ । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि भएपनि निर्वाचनमा जानु पर्ने बताएका छन् । सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । उनले प्रतिनिधिसभा

कतारमाथि तीन बर्ष अघिदेखि लगाएको नाकाबन्दी साउदी अरबले हटायो
काठमाडौं, २१ पुस । साउदी अरवले कतारमाथि लगाएको बहुप्रतिक्षित नाकाबन्दी हटाएको छ । साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी)

लापरवाही गर्ने वायु सेवा निगमका कर्मचारीलाई कारवाही
काठमाडौं , पुस २१ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण

एमिकस क्युरीमा पहिलोपटक महिला सिफारिश
काठमाडौं, पुस २१ । पहिलोपटक एमिकस क्युरीमा महिलालाई सिफारिश गरिएको छ । सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगी(एमिकस क्युरी)

देशका विभिन्न स्थानमा छुट्टछुट्टै सवारी दुर्घटनाः ७ जनाको मृत्यु
काठमाडौं , पुस २१ । आज पनि देशका विभिन्न स्थानमा सवारी दुर्घटना भएका छन् । ती सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् । सप्तरी, झापा, सर्लाही, नवलपरासी (पूर्व)

२७ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ
काठमाडौं, पुस २१ । इलाममा एक महिलाको हत्या भएको छ । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको हो । सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमानले श्रीमतीलाई खुकुरी

कोरोनाबाट बाँकेमा तीन जना संक्रमितको मृत्यु
काठमाडौं , पुस २१ । कोरोना संक्रमणबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ ।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना गरि ३ जना कोरोना संक्रमितको उपचारका

दाहाल-नेपाल समूहको अनेरास्ववियुले गर्यो दोस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रमहरु
काठमाडौँ, २१ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध देशमा आन्दोलन भइरहेका छन् । यसैबीच नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल) नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु


