Jagaran News

जसपा नेपालले भन्यो- रेशम चौधरीलाई तुरुन्त रिहा गर

काठमाडौं , भदौ २८ । जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहाईका लागि सरकारसँग माग गरेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आज

सरकारले पीसीआर परीक्षणको शुल्क घटायो , अब २ हजारमै गर्न सकिने

काठमाण्डौ , भदौ २८ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाइरसको सङ्क्रमण छ कि छैन भन्नका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य

नेकपाको संगठन विभाग भयो सक्रिय: मंसिरभित्र सदस्यता नविकरण गरिसक्ने निर्णय

काठमाडौं , भदौ २८। सत्तारुढ दल नेपाल कम्युनिस्ट बपार्टी ९नेकपा० ले पार्टी सदस्यहरुको सदस्यता नविकरण मंसिर महिनाभित्र गरिसक्ने भएको छ । पार्टी विवाद साम्य भएलगत्तै आइतबार संगठन विभागको बैठक बसेर

पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु, काठमाडौँ उपत्यकामा थपिए ५९७ संक्रमित

काठमाडौं, भदौ २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

आज थप १ हजार ४९ जनामा कोरोना पुष्टि, ११ सय ७३ निको भए

काठमाडौं, भदौ २८। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

सिन्धुपाल्चोकका जोखिम बस्ती सुरक्षित स्थानमा सार्न देउवाको माग, ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा पहिरोको जोखिममा रहेकालाई तत्काल सुरक्षित स्थानान्तरण गर्न माग गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै देउवाले सिन्धुपाल्चोकमा

भारतले गर्यो बाढी पहिरो प्रभावितका लागि टेन्ट र प्लास्टिक सिट सहयोग

काठमाडौं, भदौ २८ । भारतले नेपालका बाढी तथा पहिरो प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । भारतीय दूतावासका मिसन उप-प्रमुख नामग्य सी खम्पाले भारत सरकारको तर्फबाट संसद सदस्यसमेत रहेकी

सिन्धुपाल्चोक पहिरोः मृतक ९ जनाको सनाखत, अझै २२ बेपत्ता

काठमाडौं, भदौ २८। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु भएकामध्ये नौ जनाको सनाखत भएको छ।इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी

स्थगित भएको सेयर बजार सवा पाँच बजेसम्म खुल्ने

काठमाडौं , भदौ २८ । स्थगित भएको सेयर बजार आज (आइतबार) सवा ५ बजेसम्म खुल्ने भएको छ । टीएमएसमा समस्या आएपछि कारोबार स्थगित भएको थियो । सो समस्या समाधान भएकाले

लागुऔषध कारोबारः आरोपमा एग्रोभेट सञ्चालकसहित ७ जना पक्राउ

काठमाडौ., भदौ २८ । प्रहरीले झापामा प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट ४ केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय

आजबाट सकियो कुलमान घिसिङको कार्यकाल , नयाँ को भन्ने टुंगो छैन अझै

काठमाडौं, भदौ २८ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आजबाट विदा हुँदैछन्। प्राधिकरणको ४ वर्षे कार्यकाल आइतबारबाट सकिँदैछ। घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी पदमा नियुक्त भएका

आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ

काठमाडौं, भदौ २८ । बाँकेमा कुटपिट गरी आफ्नै ज्वाइँको हत्या आरोपमा ससुरासहित ५ जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका १७, परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको