
परराष्ट्रमन्त्रीको भारत भ्रमणमा सीमा विवादबारे छलफल हुने
काठमाडौं , पुस २६ । परराष्ट्रमन्त्रीको भारत भ्रमणमा सीमा विवादबारे छलफल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल र भारतको

घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरी पुरस्कृत
काठमाडौँ, पुस २६ । ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई पुरस्कृत तथा सम्मान गरिएको छ । आज एक कार्यक्रमका बीच बीच महाशाखाका

थप ५ संक्रमितको मृत्यु, २५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, पुस २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणका कारण देशभर ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको

कांग्रेस अदालती निर्णयको प्रतीक्षामा छ, चुनावबाट भाग्दैन : सभापति देउवा
काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस चुनावबाट नभाग्ने स्पष्ट गरेका छन् । आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय

स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेन्ट बैंक बीच कार्ड सम्झौता
काठमाडौं , पुस २६ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र “ख” वर्गको इजाजतपत्र प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड बीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा

चन्द्रागिरी हिल्सको आईपीओमा ८ लाखभन्दा बढीको आवेदकबाट आवेदन
काठमाडौं, पुस २६ । पुस २४ गतेदेखि विक्रीमा आएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा ८ लाखभन्दा बढीले भरेका छन् । आइतवार २ बजेसम्म आईपीओ भर्नेको संख्या८ लाख १५ हजार ६१० जना

विज्ञापन ऐनको पालना नगर्नेलाई सरकारले कारवाही गर्ने
काठमाडौं , पुस २६ । सरकारले विज्ञापन ऐनको पालना नगर्ने टेलिभिजन च्यानललाई कारवाही गर्ने भएको छ । सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ ल्याएपछि नेपाली टेलिभिजनले विदेशी डबिङ विज्ञापन

हिमालयन बैंकको शाखा दोलखाको चरिकोटमा
काठमाडौँ , पुस २६ । हिमालयन बैंक लिमिटेडले दोलखाको चरिकोटमा आफ्नो नयाँ शाखा विस्तार गरि सञ्चालनमा ल्याएको छ ।अब ग्राहकहरुले उक्त शाखा मार्फत अत्याधुनिक बैंकिंग सेवा प्राप्त गर्न सक्ने बैंकले

४१ अंकले बढ्यो नेप्से , ६ अर्ब ३२ करोडको कारोवार
काठमाडौं , पुस २६ । साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्सेमा हरियाली देखिएको छ । नेप्से आज ४१ दसमलव २४ अंकले बढेर २२ सय ३५ दसमलव ७२ बिन्दुमा

काठमाडौंबाट चितुवाको छालासहित ३ जना पक्राउ
काठमाडौं , पुस २६ । प्रहरीले काठमाडौंको शंखमुलबाट चितुवाको छालासहित तीनजनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–३ घर भई बौद्ध बस्दै आएका २८ वर्षीय अर्जुन जिरेल, दोलखाकै

संसद् विघटन राजनीतिक निर्णय हो, अदालतले मुद्दा खारेज गर्दिनु पर्छ: प्रधानमन्त्री ओली
काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय राजनीतिक भएकाले अदालतले हात हाल्न नहुने बताएका छन् । उनले अदालतले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा खारेज गरिदिनुपर्ने बताएका छन् ।

स्वस्थ्य रहन खानु होस यस्ता खानेकुरा- सहजै जुटाउन सकिन्छ हाम्रो भान्सामा
काठमाडौं । हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि पनि विभिन्न तत्त्वहरूको आवश्यकता पर्छ।विभिन्न तत्त्वहरूको मिलनबाट हाम्रो शरीरको निर्माण भएको हुन्छ। स्वस्थ्य रहनका लागि शरीरलाई चाहिने आवश्यक तत्त्वहरू पाइने विभिन्न प्रकारका खाने


