Jagaran News

कक्षा १२ को नतिजा माघ पहिलो साता आउने

काठमाडौँ, पुस २८ । कक्षा १२ को परीक्षा माघ पहिलो साता आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलले

जानिराखौं पालुंगोका फाइँदा

काठमाडौं , पुस २८ । हरियो सागमा पालुंगो स्वास्थ्यका लागि निकै लाभदायक छ । पालुंगोको साग खानमा मात्र स्वादिलो हुँदैन यो स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ । यसमा थुप्रै भिटामिन

प्रधानमन्त्री ओलीको बोली र व्यवहार फरक–फरक

काठमाडौं, पुस २८ । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन

फेरि मौसम बद्लीः चार प्रदेशमा वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

काठमाडौं, पुस २८ । अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन थालेको छ । उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको

प्रचण्ड-नेपाल पक्षले गर्यो प्रदेश १ का मुख्यमन्त्री राईसहित आठ जनालाई निलम्बन

काठमाडौँ , पुस २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षले प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई निलम्बन गरेको छ । प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्री राईसहित आठ

मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकले २५ पौष गतेका दिन पोखरामा चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको साधारण सभाले आ.व. २०७६/७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/७८ को लागि

ओली समूहबाहेक सिंगो देश संसद विघटनको विपक्षमा

काठमाडौँ , पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधिसभा विघटन गरेपछि ओली समूहबाहेक सिंगो देश सो कदमको विपक्षमा उभिएको छ। मुलुकका प्रमुख राजनीतिक दलहरू, नागरिक

निर्वाचनको वातावरण बनाउन प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ, पुस २७ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानो र नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर निर्वाचनको उत्कृष्ट वातावरण बढाउन सबै सञ्चार माध्यमसँग आग्रह गरेका छन् । निर्वाचनमा सरकारी स्वामित्वका

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

काठमाडौं , पुस २७ । राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ । नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय

भायनेटको डाटा ह्याक गर्ने युवक पक्राउ

काठमाडौं , पुस २६ । प्रहरीले भायनेट कम्युनिकेसनको ग्राहकको तथ्याङ्क ह्याक गर्ने युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले रुपन्देही तिलोत्तमा नगरपालिका १ बस्ने १७ वर्षीय

माइतीघरमा ओलीको विरोधमा ‘बयलगाडा’ प्रदर्शन

काठमाडौं , पुस २६ । नेकपाको प्रचण्ड–माधव पक्षका विद्यार्थी संगठन९अनेरास्ववियु०ले बयलगाडा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा उनीहरुले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका

ट्रयाक्टरले किच्दा बालिकाको घटनास्थलमै मृत्यु

काठमाडौं, पुस २६ । धनकुटामा ट्रयाक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ । धनकुटाको सिरवानीमा ट्रयाक्टरले किचेर धनकुटा ८ कि रेविका राईको घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टरमा सामान अनलोड