
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग प्रस्ताव पेस
काठमाडौं, पुस २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रोपटक महाअभियोग प्रस्ताव पेस भएको छ । अमेरिकी इतिहासमा एउटै राष्ट्रपतिमाथि दुईपटकसम्म महाअभियोग लागेको यो पहिलोपटक हो । डेमोक्रेटिक पार्टीले तल्लो सदन

भारतको सर्वोच्च अदालतले लगायो तीन कृषि कानूनमाथि रोक
काठमाडौं, पुस २८ । भारतको सर्वोच्च अदालतले तीनवटा कृषि कानूनमाथि रोक लगाएको छ। अदालतले आज तीन कानूनमाथि रोक लगाउँदै यस सम्बन्धमा वार्ता गर्न एक कमिटी गठन गरेको छ। भारत सरकारले

नेपाल राष्ट्र बैंकले गर्यो लघुवित्तलाई पुनर्कर्जा लिन आह्वान
काठमाडौं, पुस २८ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई पनि पुनर्कर्जा लिन आह्वान गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको लागि

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै
काठमाडौं , पुस २८ । प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुने भएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर

संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक : उपसभापति निधि
काठमाडौं, पुस २८ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय अवैधानिक भए पनि निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् । प्रेस युनियन धनुषाले

निर्वाचन सुरक्षाको तयारीमा जुट्न सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन
काठमाडौं , पुस २८ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्। वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा

प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले २० प्रतिशत सम्मको छुट
काठमाडौं , पुस २८ । प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले २० प्रतिशत सम्मको छुट पाउने भएका छन् । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी

अब लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने
काठमाडौं, पुस २८ । अब लाइसेन्स आवेदनको कोटा सिस्टम हट्ने भएको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम हट्ने भएको हो ।

भारतमा कोरोनाः मृत्यु हुनेको संख्या एक लाख ५१ हजार नाघ्यो
काठमाडौं, पुस २८ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गबारसम्म एक करोड चार लाख ७९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ५८४ नयाँ सङ्क्रमित

सरकारको मुख्य प्राथमिकता निर्वाचन: पर्यटनमन्त्री ढकाल
काठमाडौं, पुस २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल

बाजुराबाट हतियारसहित चारजना पक्राउ
काठमाडौं , पुस २८ । बाजुरामा हतियारसहित ४ जना पक्राउ परेका छन् । बाजुरा, बडिमालिका नगरपालिका ३, रजालीबाट उनीहरु हतियारसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बडिमालिका नगरपालिका ३, बस्ने

यौन हिँसाको आरोपमा आरआर क्याम्पसका प्राध्यापक आचार्य पक्राउ
काठमाडौं , पुस २८ । यौन हिँसाको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ परेका छन् । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका हुन् ।


