Jagaran News

सरकारले दियो माघ ३० गते सार्वजनिक बिदा

काठमाडौं , माघ २७ । सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको

निर्वाचन आयोगमा पुगे ओली , के विषयमा भयो छलफल ?

काठमाडौं , माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग पुगेका छन् । प्रधानमन्त्री ओली बिहान ११ः५० बजे निर्वाचन आयोग पुगेका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी

रौतहट जिल्लामा अजोड इन्स्योरेन्स लि.को घुम्ती बीमा सेवा कार्यक्रम संचालन

काठमाडौं, माघ २७ । अजोड इन्स्योरेन्स लि.ले रौतहट जिल्लामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन गरेको छ । यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित कार्यक्रम संचालन गरेको हो

प्रचण्ड -नेपाल समुहको भोली काठमाडौंमा शक्ति प्रदर्शन, थप निर्णय लिन बैठक बस्दै

काठमाडौं , माघ २७ । निरन्तर आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले भोलि काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । यसका लागि थप निर्णय लिन पेरिस डाँडामा बैठक बस्दैछ । बैठकमा प्रदर्शनको तयारी

वैशाख १७ मा ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको तयारी

काठमाडौं , माघ २७ । सरकार अब निर्वाचनमा जुटि सकेको छ । योसँगै सरकारले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

काठमाडौं , माघ २७ । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका

युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने

काठमाडौं, माघ २७ । बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ । दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ

६ महिनामा झण्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रियो, रोजगारीमा जाने भने घटे

काठमाडौं, माघ २७ । चालु आर्थिक वर्ष २०७७/ ७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स

भागरथी हत्या प्रकरण : अपराधी उम्कन सक्ने भन्दै स्थानीय चिन्तित

बैतडी, २७ माघ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कंदै गर्दा भएको बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन । प्रहरीले सबै

नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि नयाँ तालिका

काठमाडौं, २६ माघ। नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि नयाँ तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय ध्वजाबाहक कम्पनी निगमका अनुसार आन्तरिकतर्फ फेब्रुअरी महिनाका लागि हुने उडान तालिका तय भएको हो ।

नेप्से हालसम्मकै उच्च विन्दुमा

काठमाडौँ, २६ माघ ।धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार

सिटिजन्स बैंक र कर्मभुमी समाजबीच सम्झौता

काठमाडौँ , २६ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कर्मभुमी समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ । सिटिजन्स बैंक लघु, साना