
निर्वाचन आयोगलाई ओलीको पत्र – नेकपा फुटेको छैन, प्रचण्ड अझै दोस्रो अध्यक्ष छन्
काठमाडौँ , पुस २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग नेकपा बिभाजन नभएको भन्दै पत्र लेखेका छन् । आयोगले सात दिनको समय

मंसिरमा पनि बढ्यो रेमिट्यान्स, ५ महिनामा भित्रियो ४ खर्ब १७ अर्ब
काठमाडौं , पुस २९ । कोरोना महामारीमा नेपाल भित्रिने रेमिट्यान्स घट्न सक्ने अनुमानविपरीत बढेको छ । चालु आर्थिक वर्षको पाँचौं महिनामा पनि रेमिट्यान्स बढेको हो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको

नेकपाका दुबै समूहले बुझायो निर्वाचन आयोगमा जवाफ
काठमाडौं , पुस २९ । नेकपाका दुबै समूहले निर्वाचन आयोगमा जवाफ पठाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको हो

विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला पक्राउ
काठमाडौं , पुस २९ । प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले

देशमा रक्तपात हुनबाट जोगाउन प्रतिनिधिसभा पुर्नस्थापनाः सुजाता कोइराला
काठमाडौं, पुस २९ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापना नगरि चुनावमा जान खोजेमा देशमा रक्तपात हुने खतरा औल्याएकी छन् । बुधार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेतृ

थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमितको मृत्यु
काठमाडौं , पुस २९ । नेपालमा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको

नेप्सेमा दोहोरो अंकले बृद्धि
काठमाडौं , पुस २९ । साताको चौथो कारोवार दिन आज बुधबार नेप्सेमा दोहोरो अंकको बृद्धि देखिएको छ ।नेप्से आज १८ दसमलव ८१ अंकले बढेर २२ सय ८६ दसमलव ५४ बिन्दुमा

प्रतिनिधि सभा विघटनको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार हुने
काठमाडौं, पुस २९ । प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएको भन्दै सर्वोच्चले अर्को पेसी शुक्रबारका लागि तोकेको हो। बुधबार भएको सुनुवाइमा

ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्दै अगाडि बढ्न पर्छ : नेपाल
काठमाडौं, पुस २९ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओली गुट गलत बाटोमा गएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो आरोप लगाएका

‘प्रधानमन्त्री र जी न्युजले माफी माग्नुपर्छ’
काठमाडौं, पुस २९ । सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय न्युज

मेगा बैंकको १३. ०५ प्रतिशत लाभांश पारित
काठमाडौं, पुस २९ । मेगा बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो । सभामा बैंकले शेयरधनीहरुका लागि बोनस सेयर सहित १३.

ग्लोबल आइएमई बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न, १६ प्रतिशत लाभांश पारित, अध्यक्षमा फेरी ढकाल
काठमाडौं, पुस २९ । ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बुधबार एक कार्यक्रमकाबीच बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको हो । आर्थिक वर्ष


