Jagaran News

हुम्लामा सीमा विज्ञ पठाउन कांग्रेसका वरिष्ठ नेता पौडेलको माग

काठमाडौं , असोज २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हुम्लामा सीमा विज्ञ पठाउनुपर्ने माग गरेका छन् । वरिष्ठ नेता पौडेलले बुधबार ट्वीट गर्दै त्यस्तो माग

सानिमा बैंकले गर्‍यो १३.६ प्रतिशत लाभांश घोषणा

काठमाडौं , असोज २८ । सानिमा बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १० प्रतिशत बोनस शेयर दिने बताइएको छ भने ३.६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ

कात्तिक ७ देखि क्लिन-फिड लागू हुने , विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही

काठमाडौं , असोज २८ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन अनुरोध गरेको छ । बुधबार मन्त्रालयका

कोरोनाबाट ज्यान जानेको संख्या बढ्दै, विराटनगर र धरानमा थप ४ जनाको मृत्यु

काठमाडौं, असोज २८ । कोरोना संक्रमणबाट विराटनगर र धरानमा थप चारजनाको मृत्यु भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एकरएकजना

नेकपा सांसद तथा गायिका सानु सिवा पहाडीको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, असोज २८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद तथा जनवादी गायिका सानु सिवा पहाडीको निधन भएको छ। प्रतिनिधि सभाकी सांसदपहाडीको बुधबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव ! कताको समस्या सुल्झाउनु ?

काठमाण्डौ , असोज २८ । संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले

नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित, नेपाललाई कति मत ?

काठमाडौँ , असोज २८ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा १५० भोट प्राप्त गर्दै नेपाल

कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु नि:शुल्क गर्न सर्वोच्चको सरकारलाई आदेश

काठमाडौँ, असोज २८ । सर्वोच्च अदालतले सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु नि:शुल्क रुपमा उपलब्ध गराउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड , नेपालमा पनि यस्तै कानुन ल्याउन पर्यो सरकार

काठमाडौं, , असोज २७ । बलात्कारीलाई मृत्युदण्ड दिइने भएको छ । दक्षिण एसियाली मूलुक बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिइने भएको हो । बंगलादेशमा पछिल्लो समय बलात्कारीलाई फाँसी दिइनुपर्ने भन्दै प्रदर्शन

आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाइएको हो : मन्त्री अर्याल

काठमाडौं , असोज २७ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जग्गासम्बन्धी कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको बताएकी छन् । ऐन कार्यान्वयनमा

जारको पानीको मूल्य पहिलेकै कायम गर्न व्यवसायी तयार

काठमाडौं , असोज २७ । जारको पानीको मूल्य पहिलेकै कायम गर्न व्यवसायी तयार भएका छन् । नेपाल बोटलर्स वाटर एसोसिएसनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग पुरानै मूल्यमा बेच्‍ने लिखित

सुदूरपश्चिमको पहाडी जिल्लामा सुरु भयो उडान, यस्तो छ तालिका

काठमाडौं, असोज २७ । सुदूरपश्चिमको पहाडी जिल्लामा उडान सुरु भएको छ। कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन—एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको छ । बझाङबाट पनि १६