
तपाईंहरु ढुक्क हुनुस्, सूर्य चिन्ह र नेकपा हाम्रै हुन्छ , नभए आँधीबेहरी आउछ : प्रचण्ड
काठमाडौं, पुस २९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि सूर्य चिन्ह र नेकपा आफ्नै हुने दाबि गरेका छन् । बुधबार नेकपा काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता

लोक सेवा आयोगमा जागीर खुल्यो , नायब सुब्बा पदमा ८४३ जनाका लागि विज्ञापन आह्वान
काठमाडौं, पुस २९ । लोकसेवा आयोगमा जागीर खुलेको छ । आयोगले नायब सुब्बा पदमा ८ सय ४३ जनाका लागि विज्ञापन आह्वान गरेसँगै जागीरको अवसर आएको हो । आयोगले सातवटै प्रदेशमा

विद्यार्थीले प्रधानमन्त्रीलाई भने- संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्
काठमाडौँ , पुस २९ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ । दाहाल–नेपाल पक्षीय नेकपा नेतृत्वको विद्यार्थी
केपी ओली कमरेड हैन, किन कम्रेड भन्ने? प्रतिगमनकारी हुन् : अष्टलक्ष्मी शाक्य
काठमाडौँ , पुस २९ । नेपाल समूह नेकपा बाग्मती इन्चार्ज अष्टलक्ष्मी शाक्यले केपी शर्मा ओली कमरेड नभएर प्रतिगमनकारी भएको बताएकी छन् । बुधबार दाहाल–नेपाल नेतृत्वको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको

कामना सेवाद्वारा ४.६३ प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं, पुस २९ । कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बुधबार काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको हो । कम्पनी ऐन,

उद्योग मन्त्री भट्टलाई डडेल्धुरामा कालोझण्डा
काठमाडौं, पुस २९ । पछिल्लो समय नेकपा अलग भएसँगै एकअर्कालाई कारवाही गर्ने कार्य चलीरहेको छ । दुईवटै समुहले एकअर्का लाई कारवाही तथा आरोप प्रत्यारोप लगाइ रहेका छन् । जिल्लामा एक

अमेरिकी संसद्को तल्लो सदनबाट पास भयो ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव
काठमाडौं, पुस २९ । अमेरिकी संसद्को तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव पास गरेको छ । हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट आज पास भएको प्रस्तावमा गत बुधबार संसद् भवनमा भएको

यी ४ उपाय अपनाए मिल्छ सुख समृद्धि
काठमाडौँ, पुस २९ । जिवनमा सुख शान्ति तथा समृद्धि त्यतिकै मिल्दैन , हामीले विभिन्न धार्मीक पुजापाठमा ध्यान दिन जरुरी छ । हाम्रो हिन्दू धर्ममा विभिन्न भगवान तथा देवताको पुजा

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी तथा समन्वय समिति गठन
काठमाडौं, पुस २९ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको छ। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै चुनावको घोषणा गरेकी

काठमाडौंको बसुन्धाराबाट हाब्रेको छालासहित दुईजना पक्राउ
काठमाडौं, पुस २९ । काठमाडौंको बसुन्धारा चोकबाट हाब्रेको छालासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-१ का २५ वर्षीय जय भण्डारी र सोही ठाउँ बस्ने २१ वर्षीय

कोरोना खोप यथाशीघ्र र निःशुल्क गर्न कांग्रेसको माग
काठमाडौं, पुस २९ । कांग्रेसले कोभिड– १९ को खोप यथाशीघ्र र निःशुल्क उपलब्ध गराउन माग गरेको छ । महामारी फैलिएको एक वर्ष व्यतीत हुँदा पनि सरकारले उपचार र रोकथाममा प्राथमिकता

परराष्ट्रमन्त्री ज्ञवाली भोली भारत जाँदै, कोरोना भ्याक्सिन मुख्य प्राथमिकता
काठमाडौं, पुस २९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि तीन दिने भ्रमणका लागि भारत जाँदैछन् । नेपालका लागि भारतमा उत्पादित कोभिड–१९ भ्याक्सिन सुरक्षित गर्नु उनको भ्रमणको मुख्य प्राथमिकता हुने भएको छ


