
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो
काठमाडौं , असोज २८ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको

थप २६ सय ३८ जनामा कोरोना पुष्टि, काठमाडौँमा मात्रै थपिए १४ सय ३ संक्रमित
काठमाडौं, असोज २८ । नेपालमा पछिल्ले २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर

क्लासिक टेकका हरेक ग्राहकहरुलाई दशैंको अवसरमा रु ५,५०० सम्मको छुटको अवसर
काठमाडौं। नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले हरेक ग्राहकहरुको लागि नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर रु।५५,०० सम्मको भारी छुट पाईने अफर ल्याएको छ ।

बाहिरिँदै लगानीकर्ता, नेप्से ७.४२ अंकले घट्दा करिब डेढ अर्बको कारोबार
काठमाडौं, असोज २८ । साताको चौथों दिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ । बुधबार नेप्से सूचक ७।४२ अंकले ओरालो झर्ने क्रममा १५६१.१७ अंकमा पुगेको छ।सूचकमा गिरावट आउने क्रममा

गृहमन्त्री थापा र इयुका राजदूतबीच भेटवार्ता, भयो यस्तो छलफल
काठमाडौं , असोज २८ । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि युरोपेली सङ्घ (इयु)का राजदूत नोना देप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र इयुका

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओले पायो ‘डबल बी प्लस’ रेटिङ
काठमाडौं , असोज २८ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गर्न लागेको आईपीओको रेटिङ सम्पन्न गरेको छ ।रेटिङ एजेन्सी इक्रा नेपालले उक्त कम्पनीको आईपीओलाई मध्यम जोखिमको संकेत गर्ने ‘इक्रा आईआर

कर्णाली विवाद: ओली-प्रचण्डबीच आज पनि छलफल , के भयो कुराकानी ?
काठमाडौं , असोज २८ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाको विवाद छताछुल्ल भएको छ । तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु

बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारबाही : महान्यायाधिवक्ता खरेल
काठमाडौं , असोज २८ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जसले बलात्कारका घटनामा मिलापत्र गराउँछ अब उसलाइ कडा कारबाही गरिने बताएका छन् । बलात्कारका घटना सभ्य समाजका लागि कलंक भएको भन्दै मिलापत्र

धनगढीमा ग्यास लिक हुँदा घरमा आगलागी, तीन जना घाइते
काठमाडौं, असोज २८ । धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय

अलाएन्स क्लब नेपालको औपचारिक घोषणा, पाँच वर्षमा हस्पिटल निर्माण गर्ने
काठमाडौं । एसोसियसन अफ अलाएन्स क्लब ईन्टरनेसनल, डिष्ट्रिक १०२३ (नेपाल)को औपचारिक घोषणा भएको छ । १५ वर्ष अघि भारतबाट सुरु भई हाल २० देशमा आफ्नो संजाल फैलाई सकेको क्लबले नेपालका

एनआईसी एशिया बैंकको ‘डिजिटल उत्सव’ योजना: डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट
काठमाडौं , असोज २८ । एनआईसी एशिया बैंकले बडादसैं, दीपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गरी ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार बैंकका ग्राहकले १ कात्तिकदेखि ५

लोक सेवाले खोल्यो सहसचिव र उपसचिवको विज्ञापन
काठमाडौं, असोज २८ । लोकसेवा आयोगले ठूलो सङ्ख्यामा सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ। आयोगले सूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो।




