Jagaran News

जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा रु। १० अर्ब ८८ करोड ऋण लगानी

काठमाडौँ , माघ २ । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक

हुम्लाको लिमी गाउँ पाँच महिनाका लागि बन्द

काठमाडौं, माघ २ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि बन्द गरिएको छ । हिमपातपछि यो गाउँमा आवतजावत बन्द गरिएको हो । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा

मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारबाट संचालन हुने

काठमाडौं, माघ २ । कोरोनाका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सुचारु हुने भएका छन् । गतसोमबार बसेको मध्यपुरथिमि नगर शिक्षाको बैठकले स्वास्थ्य मापदण्ड पुरा गर्दै सुचारु गर्ने निर्णय

चन्द्रागिरिमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

काठमाडौं , माघ २ । चन्द्रागिरि नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । दुर्घटनामा तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम समाज अस्पतालमा मत्यु भएको

हेर्नुहोस अनुजा पुडासैनीको स्वरमा रहेको वियोगान्त गीत ‘मन परेको मान्छे’ (भिडियोसहित)

  पार्वती पाठक , काठमाडौं, माघ २ । गायीका अनुजा पुडासैनीको निकै सुमधुर आवाजमा रहेको लोकदोहोरी गीत ‘मन परेको मान्छे’ सार्वजनीक भएको छ । गीत हिजो मात्रै बजारमा आएको हो

अध्यक्ष तिमिल्सिना भन्छन्- पुनःस्थापना भए संसद बैठक चल्छ

काठमाडौं , माघ २ । प्रतिनिधिसभा विघटनको विषय अहिले पनि सर्वोच्चमा विचाराधीन छ ।फैसलाको निर्णयमा आम जनता छन् । यसेबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं, माघ २ । नेपाल–भारतका परराष्ट्रमन्त्रीबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन नयाँदिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मामिलामन्त्री

इन्डोनेसियामा ६. २ म्याग्नेच्युडको भूकम्प, ३ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं, माघ २ । इन्डोनियामा शुक्रबार बिहान ६. २ म्याग्नेच्युडको भूकम्प गएको छ। उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भएको छ

काँग्रेसले भोली ७५३ स्थानीय तहमा प्रदर्शन गर्दै , सहभागी बन्न देउवाको अपील

काठमाडौँ , माघ २ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक कदम विरुद्ध, माघ ३ को देशका ७५३ स्थानीय तहमा हुने प्रदर्शनमा सहभागी बन्न अपील गरेका छन् ।

तोलामा ४ सय रुपैयाँ बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ–माघ २ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो । भने आज सुनको

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

काठमाडौं, माघ २ । भारतको तीन दिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता शुरु भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता शुरु भएको

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडमा सुरु , यस्तो छ कार्यसूची

काठमाडौँ, माघ २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडमा सुरु भएको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने र माधव नेपाल नेतृत्वको कार्यदलले