Jagaran News

नर्वेमा कोरोनाको खोप लगाउने २९ जनाको मृत्यु, ७५ जना गम्भीर अवस्थामा

काठमाडौं, माघ ४ । नर्वेमा कोरोनाको खोप लगाउने २९ जनाको मुत्यु भएको छ । अन्य ७५ जना गम्भीर अवस्थामा रहेका छन् । नर्वेमा अंग्रेजी नयाँ वर्षको चार दिन पहिला मात्रै

संगटी हाइड्रो इनर्जको आइपिओ खुल्यो

काठमाडौं, ४ माघ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज (माघ ४ गते) बाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले उद्योग प्रभावित क्षेत्र

संसद विघटनविरुद्ध कांग्रेसले गर्यो देशभर प्रदर्शन, कुन नेताले कहाँ गरे सम्बोधन ?

काठमाडौँ, माघ ३ । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर नै प्रदर्शन गरेको छ । ७५३ वटा पालिकाका ६,७४३ वडामा एकसाथ विरोध प्रदर्शन गरेको हो । प्रदर्शनसँगै आयोजित सभालाई विभिन्न

फर्किए परराष्ट्रमन्त्री ज्ञवाली , सिमाबारे कुरै भएन् , खोप प्राथमिकतामा

काठमाडौं, माघ ३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले कोभिडविरुद्धको खोपमा नेपाललाई पनि प्राथमिकतामा राखेको जानकारी दिएका छन्। तीनदिने भारत भ्रमण सेकर शनिबार अपरान्ह नेपाल आइपुगेका मन्त्री ज्ञवालीले अतिआवश्यक क्षेत्रका लागि

सर्वोच्चको फैसला काँग्रेसलाई मान्य हुन्छ: डा- शेखर कोइराला

काठमाडौं, माघ ३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङ

प्रचण्ड-नेपाललाई प्रधानमन्त्री ओलीले भने -सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्

काठमाडौं, माघ ३ ।  प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड(नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन आग्रह गरेका छन्। काठमाडौंमा शनिबार आयोजित प्रदेश १ को

थप २४० जनामा कोरोना संक्रमण पुष्टि , ६ जनाको मृत्यु

काठमाडौँ, माघ ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

‘यो सरकार कामचलाउ होइन, सबै काम गर्न पाउँछ: सुभासचन्द्र नेम्वाङ

  काठमाडौं , माघ ३ । पूर्व सभामूख तथा नेकपा नेता सुभासचन्द्र नेम्वाङले अहिलेको सरकार वैधानिक सरकार भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आज राजधानीमा आयोजना

मौसम अपडेट : अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली

काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीले गरे उद्घाटन

काठमाडौं, माघ ३ । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो

इन्डोनेसियामा शक्तिशाली भूकम्पमा: मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौं, माघ ३ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । ६।२ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि भत्किएका संरचनामा मृत्यु हुनेको संख्या ४२ पुगेको बीबीसीले जनाएको

प्रधानमन्त्री ओलीले आज काठमाडौंमा आफ्ना कार्यकर्तालाई ‘विशेष सम्बोधन’ गर्दै

काठमाडौं, माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौं बस्दै आएका प्रदेश–१ का आफ्ना कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा