
‘प्रधानमन्त्री ओली भन्छन- कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को व्यावहारिक अभ्यासमा छौं
काठमाडौं, असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताएका छन्। उनले ४० औँ विश्व खाद्य

साहित्य लेखनः उमेर बरदान
काठमाडौँ । दृढ ईच्छा शक्ति भएमा प्रगतिका लागि उमेर बरदान बन्दछ, भन्ने विषयलाई लेखक मीनप्रसाद गौतमले नयाँ आयामबाट स्थापित गर्नुुभएको छ । करीब आठ दशक लामो जीवनको भोगाइ र राष्ट्रिय

गायक खेम सेन्चुरीको आवाजमा ‘झलिको आउँदैन र’ अब बजारमा (भिडियोसहित)
पार्वती पाठक, काठमाडौं, असोज ३० । लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक खेम सेन्चुरी र शान्ति श्रीपरियारको आवाजमा रहेको नयाँ गीत “झलिको आउँदैन र

स्वास्थ्य मन्त्रालयले भन्यो -गाउँमा नयाँ व्यक्ति आए छिमेकी मिलेर एक साता क्वारेन्टिनमा राख्नुस्
काठमाडौं, असोज ३० । पछिल्लो समय नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिइसकेको छ । दैनिक तीन हजारमाथि संक्रमित भेटिइरहेका छन् ।देशभरका निजी तथा सरकारी प्रयोगशालामा दैनिक १६ हजारमाथि व्यक्तिको परीक्षण

नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने
काठमाडौं , असोज ३० । नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसका लागि नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेश राष्ट्रिय फुटबल टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय

ह्वात्तै बढ्यो संक्रमितको संख्या, ७७ को भेन्टिलेटर र ३१५ जनाको आईसीयूमा राखेर उपचार हुँदै
काठमाडौं, असोज ३० । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ९२ जना कोरोना

चार लाख घूससहित प्रहरी हवल्दार दम्पत्ति अख्तियारको फन्दामा
काठमाडौं, असोज ३० । चार लाख घूससहित प्रहरी हवल्दार दम्पत्ति अख्तियारको फन्दामा परेका छन् । घूस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नेपाल प्रहरीका हवल्दार शिवचन्द्र सहानीलाई घूस रकमसहित

कोरोनाबाट थप २१ संक्रमितको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो
काठमाडौं, असोज ३० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या

बलात्कारविरुद्ध अब कडा कानून ल्याइन्छः प्रधानमन्त्री ओली
काठमाडौं , असोज ३० । प्रधानमन्त्री केपी शर्माओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित

थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि ,काठमाडौंमा मात्रै थपिए २४०२ संक्रमित
काठमाडौं, असोज ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा

सुन प्रतितोला ४ सय रुपैयाँले बढ्यो
काठमाडौं , असोज ३० । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । हिजो (बिहीबार) को तुलनामा आज ९शुक्रबार० तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको छ । नेपाल

दसैँ बिदामा जाने सैनिकलाई सेनाले आफ्नै हेलिकोप्टर र जहाजमा घर पुर्याउने
काठमाडौं, असोज ३० । नेपालीहरुको महान चाड आउन अब केहि दिन मात्रै बाँकी छ । यसैले सबै जना यति बेला घरदेखि बाहिर रहेकाहरु घर फर्कने तरखरमा छन भने कतिपय गइसकेका




