यस्ता समस्या भएकाले भुलेर पनि नखानोस् केरा !
काठमाडौँ , फागुन १४ । हुन त केरा निकै मिठो तथा गुणकारी फल हो । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ ।
केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । तर केही अवस्थामा केरा खानु हानिकारक मानिन्छ। केहि रोगका मानिसहरुले केरा खानु भनेको विष खानु सरह हुन्छ ।
मोटोपनको समस्याः यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ। यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।
मांशपेशी कमजोर हुन्छः यसमा प्रोटिन कम हुन्छ। त्यसैले मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुदैन।
ग्यास्ट्रिकको समस्या हुने व्यक्तीः ग्यास्ट्रिकको रोगीले पनि केरा खानुहुदैन।
टाउको दुख्ने रोगः यसमा थायरेमिन हुन्छ। केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ । –
प्रतिक्रिया दिनुहोस्