
निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने
काठमाडौँ, कार्तिक् २ । निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । बागमती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको

नबिल बैंकका सीईओ शाहलाई कोरोना संक्रमण
काठमाडौं, कार्तिक २ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) अनिल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।शनिबार पीसीआर परीक्षण गर्दा आफूमा कोरोना संक्रमण देखिएको उनले बताएका छन्। गत बुधबार आफूले

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
काठमाडौं ,कार्तिक २ । बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुुँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो
काठमाडौं , कार्तिक २ । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११

राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा भर्ना
काठमाडौं, कार्तिक २ । कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा ओम अस्पतालको आईसीयूमा भर्ना भएका छन्। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री थापालाई आईसीयू कक्षमा भर्ना

उदयपुरमा स्करपियो दुर्घटना, ५ जनाको मृत्यु, ३ जना घाइतेको उद्धार
काठमाडौं, कार्तिक २ । उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार

४० मेगावाटको अपर चमेलियाको शिलान्यास
काठमाडौं, कार्तिक १ । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका

१२ हजार घुस लिएको अभियोगमा वन रक्षक पक्राउ
काठमाडौं, कात्तिक १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालय मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई रु १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । पुर्जीवाला चिरान काठ

माछापुच्छ्रे् बैंकको साधारण सभा स्थगित, यस कारण भयो
काठमाडौं , कर्तिक १ । माछापुच्छ्रे् बैंकको साधारण सभा स्थगित भएको छ । बैंकले कात्तिक ६ गते बोलाएको वार्षिक साधारण सभा स्थगित गरेको हो । बैंकको शुक्रबार(असोज ३० गते) बसेको

प्रधानमन्त्रीले गरे कर्णालीका नेताहरुसँग छलफल, दिए यस्तो निर्देशन
काठमाडौं, कार्तिक १ । देश कोरोनासँग जुधिरहेका बेला नेता भने विवाद मिलाउनमै व्यस्त छन् । कहिले कुर्चीको लागि त कहिले पार्टीको विवादमा समय बिताइरहेका छन् । यता जनता भने कोरोनाको

चीनले फेरि पनि भन्यो -नेपाली भूमि मिचेका छैनौँ, भवन बनाएको आफ्नै जमिनमा हो
काठमाडौं, कार्तिक १ । चीनले हुम्लामा नेपाली सीमा नमिचेको दावि गरेको छ। सीमाक्षेत्रमा पर्ने नेपाली जिल्ला हुम्लास्थित नेपालको भूमि मिचेर भवन निर्माण नगरेको चीनले दावी गरेको हो । चिनियाँ सरकारी

कुँवरद्वारा १५ सय जनालाई राहत वितरण, सरकारलाई समेत प्रेरित
काठमाडौं,१ कार्तिक । सामाजिक अभियन्ता तथा समाजसेवी ताराबहादुर कुँवरले २४औं पटकमा १५ सय जनालाई राहत वितरण गरेरे सरकारलाई समेत प्रेरित गर्नुभएको छ । मन र धनका धनी भएका कुँवरले आज




