Jagaran News

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसले हात पार्‍यो पहिलो जित

काठमाडौं, माघ ७ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। सुनिल धमाला र कुशल भुर्तेलको उत्कृष्ट साझेदारीमा पहिलो जित दर्ता

कृषिमा वैदेशिक लगानी खुला गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ , माघ ७ । सरकारले गरेको कृष क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने

संवैधानिक इजलासमा सुनुवाइ जारी : बहसका लागि समय तोकियो

काठमाडौँ , माघ ७ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको पाँचौ दिनको सुनुवाइ जारी छ । आजदेखि बहसका लागि संबैधानिक इजलासले समय तोकेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध

कृषि विकास बैंक ५४औं वर्षमा, ल्यायो किसान क्रेडिट कार्ड र एप

काठमाडौं, ७ माघ । नेपाल कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको मनाएको छ । कृषि विकास बैंकले वित्तीय बजारको करिब ४ प्रतिशत हिस्सा ओगटेको छ । करिब २७७ अर्ब रुपैयाँको

भारतले आजदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउने

काठमाडौं, माघ ७ । भारतले नेपाललगायत छिमेकी मुलुकलाई आज (बुधबार) देखि कोरोनाबिरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । भारतले यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप

निर्वाचनका लागि सबै सुरक्षा निकायको तयारी तिब्र, नेपाल प्रहरीले माग्यो १२ अर्ब

काठमाडौं , माघ ७ । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल प्रहरी र

अमेरिकाका ४६औं राष्ट्रपति बाइडेनले आज शपथ लिँदै , सुरक्षा व्यवस्था अत्यन्तै कडा

काठमाडौं , माघ ७ ।अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले

विचारहिनता भएपछि राजनीतिमा शुद्धिकरण गर्नैपर्ने हुन्थ्यो, आफैं साइड लागे: प्रधानमन्त्री ओली

काठमाडौं, ६ माघ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपीशर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालसँग देश बनाउने सोच नै नभएको बताएका छन् । विचारहिनता भएपछि

पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना पुष्टि

काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना

प्रधानमन्त्री गणतन्त्र विरोधी हुन्: नेता नेपाल

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताएको आरोप लगाएका छन् । विगतका बैठकहरुमा गणतन्त्र आउन

प्रतिनिधिसभा विघटनविरूद्ध बहस सुरु

काठमाडौं, ६ माघ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरू भएको छ । आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस सुरु गरेका छन् ।

नेपाल वायुसेवा निगमले मकाउ उडामन गर्दै

काठमाडौं, ६ माघ । नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्दै छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने निीिश्चत भएपश्चिात पहिलो पटक मकाउमा