
प्रदेश १ को प्रदेश सभा बैठक ३ मिनेट बसेर स्थगित भयो
काठमाडौं, माघ ७। प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली पक्ष र प्रचण्ड नेपाल पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति

रुपन्देहीमा एक युवकको जलाएर हत्या
काठमाडौं, माघ ७ । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । मायादेवी गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी किनारको खेतमा शरीरमा मट्टितेल खन्याएर आगो लगाई हत्या गरिएको अवस्थामा शव

१५ वर्षकी बालिका र ४३ वर्षका पुरूषबीच हुन लागेको विवाहमा जब प्रहरी पुग्यो…….
काठमाडौं, माघ ७ । १५ वर्षकी बालिका र ४३ वर्षका पुरूषबीच हुन लागेको विवाह प्रहरीले रोकेको छ । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले बालविवाह रोकेको हो । बालिकाको उमेर नपुगी विवाहका

ब्लड क्यान्सरबाट पीडीत हुनुुहुन्छ ? यसरी बच्न सकिन्छ
काठमाडौं , माघ ७ । रगतमा विभिन्न कोषिकाहरू हुन्छन् । जसलाई आरबिसी र डब्लुबिसी भनिन्छ । रगतको तिनै कोषिकामा हुने क्यान्सर नै ब्लड क्यान्सर हो । ब्लड क्यान्सर एउटा प्राणघातक

ललितपुर मालपोतका नासु र लेखापढी व्यवसायी ४० हजार घुससहित पक्राउ
काठमाडौँ , माघ ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर मालपोतका नासु र लेखापढी व्यवसायीलाई घुससहित पक्राउ गरेको छ । अख्तियारले ललितपुर मालपोतका नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी

भारतले दियो नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप , भोलि काठमाडौं आइपुग्ने
काठमाडौं , माघ ७ । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप उपलव्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त
काठमाडौं, माघ ७ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। भोला थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले थापालाई उपकुलपतिमा नियुक्त गरेको विश्वविद्यालय स्रोतले नजाएको छ। थापा विश्वविद्यालयका

‘संविधान मिचेर, लोकतन्त्रमाथि प्रहार गरेर गरिएको चुनावले राम्रो परिणाम दिँदैन : प्रचण्ड
काठमाडौं, माघ ७ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर गरिने निर्वाचनले सही परिणाम नदिने बताएका छन्। बुधबार बिहान काठमाडौँमा सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्

सचेत बनौंः नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
काठमाडौं, माघ ७ । विश्वभर फैलीएको कोरोना भाइरसको अन्त्य नहुँदै फेरि विश्वमा नयाँप्रजातिको भाइरस आएको छ । यो कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दावी गरिएको

बढ्यो सुनको मुल्य , आज कति पुग्यो तोलाको ?
काठमाडौँ , काठमाडौं, माघ ७ । नेपाली सुनचाँदी बजारमा आज मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ५ सयले बढेर प्रतितोला ९२ हजार ५ सयले कारोबार भइरहेको

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही, अनुगमनमा तीव्रता
काठमाडौँ, माघ ७ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वाभाविक रुपमा वृद्धि

नागरिक एप नेपाल टेलिकमका मोबाइल सेवाका ग्राहकहरुले प्रयोग गर्नसक्ने
काठमाडौँ, माघ ६ । नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्ने भएका छन्। टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भए पनि केही


