
कैलालीमा असई बिक मृत भेटिए , हत्यामा संलग्न रहेको आशंकामा ११ जना पक्राउ
काठमाडौं, कार्तिक २ । शनिबार रातिदेखि बेपत्ता धनगढी उप–महानगरपालिका–१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक मृत भेटिएका छन्। कैलालीको मोहना नदीको बीचमा आइतबार उनको शव

दसैं भत्ता नलिने नेता रावलको घोषणा, भने- मेरो खातामा राखिएको रकम फिर्ता लगियोस्
काठमाडौँ, कार्तिक २ । नेकपा नेता भीम रावलले आफ्नो खातामा जम्मा गरिएको दसैं भत्ता नलिने घोषणा गरेका छन्। साथै उनले यस्तो विषम परिस्थितिमा कुनै जनप्रतिनिधिले पनि उक्त भत्ता लिन नहुने

दशैँका लागि पैसा झिक्नेको बैंकमा लाग्यो ग्राहकको घुइचो
काठमाडौं, कार्तिक २ । कोभिड संक्रमणको जोखिमका बाबजुदपनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइचो बढेको छ। बैंकहरुले सबै शाखाकार्यालयहरु मार्फत सेवा दिएपनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको

सिटिजन लाइफ इन्स्योरेन्सले ल्यायो सुरक्षा प्रदान गर्ने ‘सिटिम्यान’
काठमाडौं , कात्तिक २ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाकालको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । अहिलेको यस विषम परिस्थितिसँग लड्दै अगाडि बढ्ने क्रममा

कृषि क्षेत्रको विकास गर्न वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक : मन्त्री अर्याल
काठमाडौँ, कार्तिक २ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकास गर्न वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन् । ‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर

घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ, कार्तिक २ । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ ।शुक्रबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रूपैयाँ घटेको छ

कोरोना कहरः काठमाडौं उपत्यकामा मात्रै ५३ हजारभन्दा बढी संक्रमित
काठमाडौं, कार्तिक २ । पछिल्लो समय नेपालमा कोरोनाका संक्रमित तथा कोरोनाबाटै ज्यान जानेको संख्या बढिरहेको छ । अरु ठाउँ भन्दा काठमाडौं उपत्यकामा दिनहुँ संक्रमित फेला परिरहेका छन् । काठमाडौं उपत्यकामा

बसपार्कमा छैनन् यात्रु, यो वर्ष सरकारले दसैँको अग्रिम टिकट बुकिङ नखोल्ने
काठमाडौं , कर्तिक २। सरकारले यो वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने भएको छ ।यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम

आईपीएलमा दुई खेल हुँदै , जित्नैपर्ने दबाबमा पन्जाब
काठमाडौं, कार्तिक २ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(ट्वान्टी क्रिकेटअन्तर्गत आज ९आइतबार० दुई खेल हुँदै छन् । आज हुने खेलमा साबिकको विजेता टोली मुम्बई इन्डियन्सले किङ्स

एकल पुरुषलाई पनि दिन थालियो भत्ता
काठमाडौं, कार्तिक २ । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्टलाई प्राप्ति गर्ने
काठमाडौं , कार्तिक २। सिटिजन्स बैंक इन्टरनेसनले तिनाउ मिसन डेभलमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ ।तिनाउ मिसनलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौतापत्रमा हिजो (शनिबार) दुवै संस्थाका तर्फबाट हस्ताक्षर भएको हो । उक्त

कोरोना महामारीः संक्रमणबाट विश्वभर १ हजार १० जना नेपालीको मृत्यु
काठमाडौं , कात्तिक २ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट




