मानव सेवा आश्रमलाई एसबिआई बैंकको सहयोग

काठमाडौं, ९ फागुन । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानव सेवा आश्रममा आवश्यक सोलार वा६र हि६र, ज्ञण् ओ६ा बंक बे८, मास्क तथा स्यानि६ाइजर प्रदान गरेको ५ । सन् द्दण्ज्ञड मा संचालन भएको उक्त सामाजिक संस्थाले स८कमा बस्ने शारिरीक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उ४ार तथा पुनस्थापनामा सहयोग गर्दै आएको ५ । हे६ौ८ा, मकवानपुरमा प्रधान कार्यालय रहेको उक्त आश्रमले ठ प्रदेशका ज्ञठ केन्द्रहरुबा६ आफ्नो सेवा प्रदान गदै आएको ५ ।
उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा भेन्क६ नागेश्वर चलासनी, उप प्रबन्ध निर्देशक, इन्६रनेशनल बैंकिङ ग्रुप, भारतीय स्६े६ बैंक, सोमा संकरा प्रसाद, उप प्रबन्ध निर्देशक तथा समुह अनूपालना अधिकृत, भारतीय स्६े६ बैंक, बि.आर.एस. सत्यनाराय०ा, प्रमुख महाप्रबन्धक, इन्६रनेशनल बैंकिङ ग्रुप, भारतीय स्६े६ बैंक तथा अध्यक्ष, नेपाल एसबिआई बैंक, विरन्ची नाराय० रथ, उप महाप्रबन्धक, इन्६रनेशनल बैंकिङ ग्रुप, भारतीय स्६े६ बैंक, नेपाल एसबिआई बैंकका संचालकहरु श्री बाल कृष्०ा श्रेष्७, अर्जुन कुमार गौतम, विमला सवेदी ्प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे तथा बैंकका अन्य विशिष्६ अधिकारीहरुको उपस्थितीमा आश्रमका ग०८की प्रदेश प्रमुख श्री होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापको६ालाई उक्त सामानहरु ह्स्तान्तर०ा गरियो ।

प्रतिक्रिया दिनुहोस्