पुश्कल शर्माको ‘ के दिऊ मायालाई चिनो’युटुव ट्रेडिङको २४ नम्बरमा(भिडियोसहित)

काठमाडौं , फागुन ९ । लोकप्रिय गायक पुस्कल शर्माको के दिऊ मायालाई चिनोु युटुव ट्रेडिङको २४ नम्बरमा आइपुेको छ । गीत भर्खेरै मात्र बजारमा आएको हो ।

यस गीतमा शर्मालाई गायिका रचना रिमालले स्वरमा साथ दिएकी छन् । गीतलाई सा्रेता दर्शकले निकै रुचाएका छन् । यति बेला यो गीतले चर्चा बटुलीरहेको छ । उक्त गीतमा शब्द तथा संगीत गायक पुस्कलकै रहेको छ भने एरेन्ज कृष्ण बिकले गरेका हुन् ।

गीतको भिडियोमा पुस्कलसँगै अन्जली अधिकारी, सबि शर्मा, समिक्षा पोखरेल र अनुपा अधिकारीको अभिनय देख्न सकिन्छ । मन्दिर म्युजीक कम्पनीबाट गीत सार्वजनिक भएको हो । भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने अजय रेग्मीले खिचेका हुन् । भिडियोको सम्पादन तथा कलर भर्नेकाम दिपक बिष्टले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्