Jagaran News

विश्वव्यापी खोपका लागि बेलायतले गर्यो १ अर्ब डलर प्रदान गर्ने घोषणा

काठमाडौं, पुस २६ । बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको

अन्त्य भयो राष्ट्रिय सभाको हिउँदे अधिवेशन

काठमाडौं , पुस २६ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अनुमोदन गरेकी हुन् । त्यसलाई पढ्दै राष्ट्रिय सभा

कोभिडको भ्याक्सिन छिटै ल्याउँछौं , अब समस्या समाधान हुन्छ : प्रधानमन्त्री

काठमाडौं , पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को भ्याक्सिन सरकारले छिटै ल्याउने बताएका छन् । राष्ट्रियसभामा बैठकमा उनले कसैको पनि नेतृत्वको सरकारभन्दा अहिलेको सरकारको काम कम नभएको

३२ लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं, पुस २६ । प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई सिराहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा नगरपालिका-२२ हकपाराका शिवनाथ यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका

आगामी शनिबारदेखि भारतमा कोभिड– १९ विरुद्धको खोप अभियान सुरु हुने

काठमाडौं, पुस २६ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आगागी १६ जनवरी (३ माघ) देखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुने जनाएको छ । अभियानको सुरुमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका तीन

पुष्पाले जितीन् म्याराथनमा ऐतिहासिक स्वर्ण

काठमाडौँ , पुस २६ । नेपालकी पुष्पा भण्डारीले आइतबार बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा ऐतिहासिक स्वर्ण जितेकी छिन् । उनले दक्षिण एसियाली विधामा दुई घण्टा ५९ मिनेट

प्रचण्ड–माधव समूहले बोलायो सचिवालय बैठक

काठमाडौं , पुस २६ । नेकपा प्रचण्ड–माधव समूहले सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको एक नेताले बताए । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा

कामै गर्न दिएनन्, जालझेल र झमेला गरे, बहुमतलाई खण्डित गर्ने प्रयास भएपछि संसद् विघटन गरेँ: प्रधानमन्त्री

काठमाडौं , पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई सत्तारुढ नेकपाकै नेताहरुले काम गर्न नदिएको बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ओलीले आफ्नो

कमल थापा भन्छन्- अदालतलाई दबाव र प्रभावमा पार्न हुदैन

काठमाडौं, पुस २ट । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाव र प्रभाबमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने बताएका

अर्थमन्त्रीद्वारा स्थानीय तहमा पूँजीगत खर्च बढाउने वातावरण बनाउन आग्रह

काठमाडौं , पुस २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन् ।

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

काठमाडौं , पुस २६ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता यूकेमा दुईजना र मलेसिया एक नेपालीको

प्रतितोला २३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ , पुस २६ । स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी