
म्याग्दीको घारखोला जलविद्युत आयोजनाको काम तीव्र
काठमाडौं, असोज २३ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युत्गृह,

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब, नेपालीमा कति प्रभाव ?
काठमाडौं, असोज २३ । नेपालीहरूका लागि रोजगारीको आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ। यहाँको

परराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त
काठमाडौँ , असोज २३ । रराष्ट्र मन्त्रालयको सचिव भरतराज पौड्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहिसचिव पौड्याललाई सचिवमा नियुक्त गरेको हो । शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव

आजदेखि तीनदिने विश्व विज्ञ सम्मेलन शुरु हुँदै , प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं , असोज २३ । शुक्रबार (आज)देखि तीनदिने दोस्रो विश्व ज्ञान सम्मेलन शुरु हुँदै छ । भर्च्यूअल रुपमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह उद्घाटन गर्ने कार्यक्रम रहेको

तत्काल मन्त्रिपरिषद हेरफेर नहुने, नेकपा अध्यक्षद्वयबीच मतभेद कायमै
काठमाडौं , असोज २३ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ठोस सहमति नभएपछि तत्कालका लागि मन्त्रिपरिषद पुर्नगठन नहुने भएको छ । मन्त्री चयनका लागि अध्यक्षद्वयले ठोस मापदण्ड

झापा, सप्तरी र धनुषामा थप तीन संक्रमितको मृत्यु
काठमाडौं, असोज २३।कोरोना भाइरस संक्रमणबाट झापा, सप्तरी र धनुषामा थप चार जनाको मृत्यु भएको छ।झापाको दमक नगरपालिका(९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा

अनशनरत डा. केसीसँगको वार्ता सहमतिनजिक, आजै सहमति गर्ने तयारी
काठमाडौँ, असोज २३ । सरकार र अनशनरत डा। गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सहमति नजिक पुगेको दुवै पक्षले बताएका छन् । दुवैतर्फका वार्ता टोली सदस्यहरुले केसीका मागका सम्बन्धमा भएका छलफल सकारात्मक

कोरोना त्रासः सरकारको आग्रह – मन्दिरमा नित्य पूजा मात्रै गर्नू, पिङ नहाल्नू
काठमाडौं , असोज २२ । पछिल्लो समय सरकारले तोकेको मापदण्ड पूर्ण पालना नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । उपत्यकाभित्र बढेको चहलपहलका कारण सङ्क्रमणको खतरा अझ बढेको हो ।

अबदेखि प्रहरीको पोसाक लगाएर टिकटक भिडियो बनाउन नपाइने
काठमाडौं , असोज २२ । अबदेखि प्रहरीको पोसाक लगाएर टिकटक भिडियो बनाउन नपाइने भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रहरी पोसाकहरूको दुरुपयोग भएको भन्दै विभिन्न

नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्च, कुन प्रदेशमा कति ?(विवरणसहित)
काठमाडौं , असोज २२ । निषेधाज्ञा हटेपछि काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण लगातार बढिरहेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौमा एक हप्तामा १० हजारभन्दा धेरैलाई

दशैंको टीका : कुन देशमा कति बजे उत्तम साइत ?
काठमाडौं, असोज २२ । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने

कोरोनाबाट थप १२ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ५९० पुग्यो
काठमाडौं, असोज २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको




