
यस्तो रहनेछ आज दिनभरको मौसम: कुन प्रदेशमा कस्तो ?
काठमाडौं , फागुन ९ । आज नेपालका अधिकांश स्थानमा आशिंक बदली रहने र अन्य भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले दिएको जानकारी अनुसार प्रदेश

नुवाकोट विपी स्मृति भवनको उद्घाटन, चुनावमा जुट्न सभापति देउवाको आग्रह
काठमाडौं, ८ फागुन । नेपनाली काँग्रेस नुवाकोटको पार्टी कार्यालय ९विपी स्मृति भवन०को उद्घाटन भएको छ । विसं २०५८ मा विपी स्मृति भवनका नाममा शिलान्यास भएको पार्टी कार्यालय करीब रु चार

महिला लिगको च्याम्पियन बन्यो एपीएफ
काठमाडौं , फागुन ७ । विभागीय टोलि एपिएफ क्लब अपराजित रहँदै राष्ट्रिय महिला लिगको च्याम्पियन बनेको छ । शुक्रबार लिगको अन्तिम खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–०

प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनः नारा- ‘टुँडिखेल फिर्ता गर’, ‘गणतन्त्र जिन्दावाद’
काठमाडौं , फागुन७ । बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टुँडिखेलमा मार्च भएको छ । रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत

चुनावबाट भाग्ने हो भने किन राजनीति गर्न ? : सभापति देउवा
काठमाडौँ , फागुन ७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनदेखि काँग्रेस नडराउन बताएका छन् । नुवाकोटमा आयोजित काँग्रेसको कार्यालय उद्घाटनको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले

भारतमा अहिलेसम्म एक करोडले लगाए कोरोनाविरुद्धको खोप
कठमाडौं, फागुन ७ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको

ग्लोबल आइएमई बैंकद्वारा चितवनमा बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु
काठमाडौं, फागुन ७ । ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबाना बापत बुझाउनु पर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ । बैंक लिमिटेड र जिल्ला ट्राफिक

रासस हीरक वर्षमा प्रवेश, वार्षिकोत्सवमा कर्मचारी सम्मानित तथा पुरस्कृत
काठमाडौं, फागुन ७ । राज्यको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) आज ६० औँ वर्षमा प्रवेश गरेको छ । यस वर्षलाई राससले हीरक वर्षका रुपमा मनाएको छ

सिटिजन्स बैंक र पे लेस एप्सबीच समझदारी
काठमाडौं, ७ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्सबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पेलेस

बढ्यो हवाई भाडा, कति पुगयो अब ?
काठमाडौं, फागुन ७ । इन्धनमा मूल्यवृद्धिको असर सँगै हवाई भाडा बढेको छ । वायुसेवा संचालकहरुले हवाई भाडा वृद्धि गरेका हुन् । हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन

राष्ट्रपतिद्वारा प्रदेश २ का प्रदेश प्रमुख परियार बर्खास्त, राजेश झा नियुक्त
काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख (गभर्नर) तिलक परियारलाई पदमुक्त गरेकी छन्। आज राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन्। २०७६ कार्तिक १९ गते

पाकिस्तानमा पाँच सैनिकको हत्या
काठमाडौं, फागुन ७। पाकिस्तानमा ५ जना सैनिकको हत्या गरिएको छ । दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको हो । सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको









