Jagaran News

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश

काठमाडौं, फागुन ९ । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव

सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, फागुन ९ । सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज भर्चुयल माध्यमबाट सम्पन्न भएको हो । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहायता सेवा सुरू

काठमडौं , फागुन ९ । मुक्तिनाथ विकास बैंकले डिजिटलाइजेशनलाई प्रोत्साहन गर्न ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकको सुविधाका लागि आफ्नो वेबसाइट मार्फत बैंकले

काठमाडौं आइपुग्यो भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप, ढुक्क भएर लगाउन सुझाव

काठमाडौं, फागुन ९ । सरकारले भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । उक्त कोभिसिल्ड खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअर इण्डियाको विमानमार्फत दिउँसो २ बजे आइपुगको हो

आलु कसले खान मिल्छ ? कसले मिल्दैन ?

काठमाडौं  , फागुन ९ । हाम्रो भान्सामा प्रयोग हुने आम तरकारी हो आलु ।सधैं यसको प्रयोग हामीले दैनिक जसो गरिरहेका हुन्छौ । आलु त्यस्तो चिज हो जो सबै तरकारीमा मिसाउँदा

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ, फागुन ९ । नेपाली बजारमा केहीदिन यता लगातार घटेको सुनको मुल्य आज भने बढेको छ । आज सुनको मुल्य प्रतितोला ८ सयले रुपैयाले बढेको हो । मूल्य बढेसँगै शुक्रबार

चीन सरकारले दियो १६ ओटा खोपलाई परीक्षणको अनुमति

काठमाडौं, फागुन ९ । चीन सरकारले १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको छ । चीनभित्र बनेका यी १६ बटा खोपलाई परीक्षणको अनुमति दिएको हो । चीन सरकारले त्यहाँको १६ वटा

ओलीको असंवैधानिक कदमलाई देउवाले साथ दिए ,यसले पनि ओली झन् अधिनायकवादी बन्न थाले : पौडेल

काठमाडौं, फागुन ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई कांग्रेस सभापति शेरबहादुर देउवाले साथ दिएको बताएका छन्। आइतबार प्रेस युनियन सुनसरीले

विदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु , ज्यान जानेको संख्या ३३६ पुग्यो

काठमाडौं, फागुन ९ । विदेशमा कोरोनाबाट थप एक जना नेपालीको मृत्यु भएको छ । यो साता थप एक जनाको मृत्यु भएसँग ज्यान जानेको संख्या ३३६ पुगेको छ । गैरआवासीय नेपाली

अब अन्तिम विकल्प चुनाव नै हो, बहस सिर्जना गरेर काम छैन : कमल थापा

काठमाडौं, फागुन ९ । राप्रपाका अध्यक्ष कमल थापाले अब निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । आज झापामा गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्रीबाट संसद विघटन असंवैधानिक कदम भए पनि अब

दुई दिनयता होटलमा बस्दै आएकी महिला मृत फेला

काठमाडौं, ९ फागुन । जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका(७ स्थित नमस्कार होटेल एण्डमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । दुई दिनयता होटलमा बस्दै आएकी अन्दाजी ३५ वर्षीया महिला मृत

डा. बाबुराम भट्टराई आज भारत जाँदै, किन जाँदैछन् ?

काठमाडौं, फागुन ९ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदैछन् । भट्टराई आज (आइतबार) नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ