Jagaran News

राष्ट्रिय वाणिज्य बैंकले उद्यम गर्ने युवालाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं , कार्तिक २६ । राष्ट्रिय वाणिज्य बैंकले उद्यम गर्ने युवालाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा

प्रधानमन्त्री ओलीले गरे किमाथांका नाका र बिओपीको अनुगमन

काठमाडौं, कार्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार संखुवासभा आएका छन् । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभा आई चीनसँग सिमाना जोडिएको किमाथांका नाका, त्रिदेशीय (भारत, नेपाल र चीन)

दुई लाख रुपैयाँसहित जुवाको खालबाट आठ पक्राउ

काठमाडौं, कार्तिक २६ । बर्दघाट–सुस्तापूर्वमा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९०५

अवैध रूपमा भारत पसेका चार नेपाली पक्राउ

काठमाडौं, कार्तिक २६ । अवैध रुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश

ग्लोबल आइएमई बैंकले गर्यो टिच फर नेपाललाई ८ लाख सहयोग

काठमाडौं , कार्तिक २६ । ग्लोबल आइएमई बैंकले टिच फर नेपाललाई ८ लाख सहयोग गरेको छ । ई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर

रसुवागढी भन्सारबाट एक अर्ब राजश्व असूली

काठमाडौं , कात्तिक २६ स् नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ। कोभिड– १९ का कारण बन्द अन्तरराष्ट्रिय रसुवागढी नाका गत

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

काठमाडौं, कार्तिक २६ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण देखिएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार केसीलाई कोरोना संक्रमण रहेको बुधबार पुष्टि भएको हो। केहीदिन यता अस्वस्थ

छुट्टाछुट्टै सवारीसाधन दुर्घटना: ५ जनाको मृत्यु

काठमाडौं , कार्तिक २६। छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । दाङ, राप्ती गाउँपालिका ४, मौरीघाटस्थित सडकमा ना.६ख ३३४४ नम्बरको ट्रकले रा.५प ६७३३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा

रित्तिन थाले आइसोलेसन केन्द्र, सङ्क्रमित सबै घरमा

काठमाडौं, कार्तिक २६ । भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए। दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या न्यून

काठमाडौं, कार्तिक २६ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका संक्रिय बिरामी गत १०६ दिन यताकै सबैभन्दा कम भएको हो। पाँच लाखभन्दा धैरै मानिस

लगानी बोर्डद्वारा ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत

काठमाडौं , कार्तिक २६ । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा

वामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतमा गौतमको सांसदको योग्यता सम्बन्धी परेको मुद्दाको