
गोंगबुमा ट्याक्सीमा आगजनी, सुमोमा तोडफोड, उपत्यकामा ७७ बढी नेता-कार्यकर्ता पक्राउ
काठमाडौँ, माघ २२ । प्रहरीले काठमाडौं उपत्यकामा आज नेकपाले आह्वान गरेको आमहड्ताल सफल बनाउन भन्दै सडकमा निस्किएका नेता–कार्यकर्तामाथिको धरपकड तीब्र बनाएको छ । प्रहरीले काठमाडौं उपत्यकाका सडकमा बन्द गराउन निस्केका

प्रचण्ड-नेपाल पक्षको आज देशव्यापी आमहड्ताल, दर्जनौं पक्राउ
काठमाडौं , माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले संवैधानिक निकायमा सरकारले बुधवार गरेको नियुक्तिको विरोधमा आज देशव्यापी आमहड्ताल गरेको छ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक

गृह मन्त्रालयले भन्यो- निर्धक्क भएर यातायात, व्यवसाय सञ्चालन गर्नू, जबरजस्ती गरे कारबाही हुन्छ
काठमाडौं, माघ २१ । सरकारले बिहीबारको नेपाल बन्दको प्रभाव नपर्ने भन्दै यातायात र व्यावसाय सञ्चालन गर्न आग्रह गरेको छ । बुधबार गृहमन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले एक विज्ञप्ति जारी गर्दै

सरकार विरुद्धको संघर्षमा अब कांग्रेस थप सशक्तका साथ उत्रिने
काठमाडौँ, माघ २१ । नेपाली कांग्रेसले सरकार विरुद्धको संघर्ष थप सशक्त गर्ने भएको छ ।संवैधानिक निकायमा भएको नियुक्ति र शपथले सरकार ‘सर्वसत्ताउन्मुख’ भएको ठहर गर्दै कांग्रेसले संघर्षका कार्यक्रम थप सशक्त

कोरोनाविरुद्ध खोप अभियान : ८ दिनमा लगाए १ लाख ४५ हजारले खोप
काठमाडौँ , माघ २१ । आज कोरोनाविरुद्धको खोप अभियानको आठ दिन १ अहिलेसम्म देशभर एक लाख ४५ हजारभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार

अख्तियारका आयुक्त जोशीले दिए राजीनामा
काठमाडौं, माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त जोशीले बुधबार राजीनामा दिएका हुन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आजैदेखि

थप १४२ जनामा कोरोना संक्रमण , १ संक्रमितको मृत्यु , २०६ निको भए
काठमाडौं, माघ २१ । नेपालमा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना पुष्टि भएको हो। योसहित

लिखित जवाफसहित उपस्थित हुन प्रचण्डलाई सर्वोच्चको आदेश
काठमाडौं माघ २१ । अदालतको अपहेलनासम्बन्धी मुद्दामा लिखित जवाफसहित उपस्थित हुन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’का नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । समीर

किन खाने लसुन ? यस्ता छन् फाइदा
काठमाडौं, माघ २१ । लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । त्यसैले यसलाई घरायसी रुपमा प्रयोग समेत गर्ने गरिएको छ । हाम्रो दैनिकी भान्सामा लसुन हामीले प्रयोग गरिरहेका हुन्छौं ।

प्रदेश नं. २ मा आइएमई भरोसा कोषको रकम वितरण ,कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही
काठमाडौं, माघ २१ । प्रदेश नंं. २ मा आइएमई भरोसा कोष को रकम वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका

एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय विमानस्थलमा एटीएम सञ्चालनमा
काठमाडौं , माघ २१ । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटीएम संचालनमा ल्याएको छ । बैकले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको हो । बैंकले यात्रु तथा कर्मचारीलाई सुविधा

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप
काठमाडौं, माघ २१ । देशभर कोरोना खोप अभियान जारी रहको छ । यता नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले


