
ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्यचौकीलाई बेबीवार्मर (न्यानोनानी) प्रदान
काठमाडौं, फागुन ११ । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट सामरी स्वास्थ्यचौकी म्यागङ गाउँपालिका वडानं. ५ सामरी ,नुवाकोटलाई एक-एक थान बेबीवार्मर प्रदान गरेको छ। सामरी

डा. बाबुराम भट्टराई अस्पताल भर्ना
काठमाडौं, फागुन ११ । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। भट्टराई दिल्लीस्थित यकृत एवं

अहिलेको युद्ध हामीले जित्नुपर्छ, अदालतले सही फैसला गर्छ भन्नेमा विश्वास छ: प्रचण्ड
काठमाडौं , फागुन ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतप्रति विश्वास भएको र अदालतले सही फैसला गर्छ भन्नेमा आफ्नो विश्वास भएको बताएका छन्। मंगलबार

जे फैसला सर्वोच्चले गर्छ त्यो स्वीकार्य हुन्छ : ईश्वर पोखरेल
काठमाडौँ , फागुन ११ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई स्वीकार हुने बताएका छन् । ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना

सिटिजन्स बैङ्कको शाखा रहित बैकिङ्ग सेवा सुर्खेतको तरङ्गामा
काठमाडौं, फागुन ११ । सिटिजन्स बैङ्कले आपनो नयाँ शाखा रहित बैकिङ्ग सेवा सुर्खेतको तरङ्गामा पनि सञ्चालनमा ल्याएको छ । बैङ्क इन्टरनेशनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक

सुरक्षा परिषद्को बैठक सकियो, के भयो छलफल ?
काठमाडौं , फागुन ११ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको थियो । मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न नियमित बैठक बोलाइएको

आज पनि बढ्यो सुनचाँदीको मुल्य , तोलाको कति पुग्यो ?
काठमाडौँ , फागुन ११ । मंगलबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ११ सयले बढेर ९० हजार १ सयमा कारोबार

लगातार सकारात्मक सर्किट लाग्दै आएको निफ्राको शेयर मुल्य घट्यो
काठमाडौँ , फागुन ११ । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को शेयर मूल्यमा मंगलवार गिरावट आएको छ । लगातार सकारात्मक सर्किट लाग्दै आएको निफ्राको प्रि-कारोबारमा १० प्रतिशतले बढेको भएपनि बजार खुल्नासाथ

पश्चिमी वायुको आंशिक प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ , फागुन ११ । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश नं १, गण्डकी

निर्वाचनको तयारी तिव्र, २८ प्रकारका सामग्री किन्न आयोगबाट बोलपत्र आह्वान
काठमाडौँ, फागुन ११ । निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र पारेको छ । निर्वाचनकै लागि चाहिने सामग्री खरिदका लागि आयोगले बोलपत्र नै आह्वान गरेको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने

आईपीओमा लगानीकर्ताको चरम आकर्षण, दर्जनबढी कम्पनी बोर्डमा अनुमति माग्दै (नामसहित)
काठमाडौ , फागुन ११। शेयर बजारमा प्राथमिक शेयर आईपीओमा लगानीकर्ताको आकर्षण बढीरहेका बेला एक दर्जन कम्पनीले आईपीओ निष्कासन गर्ने मनसाय देखाएका छन् । आईपीओ निष्कासनका लागि १२ कम्पनीले नेपाल धितोपत्र

नजिकिँदै फैसलाको घडी : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज
काठमाडौं, फागुन ११ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै मंगलबार पेसी तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब









