Jagaran News

प्रहरीको समायोजन प्रक्रिया लम्बियो, कहाँ अड्कियो फाइल ?

काठमाडौं, कात्तिक २८ । प्रहरी समायोजन अध्यादेशमा राष्ट्रपतिले लालमोहर लगाएको झन्डै एक महिना बितिसक्दा पनि नेपाल प्रहरीको समायोजन प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेपाल प्रहरीको समायोजनका लागि तयार पारिएको

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु, आज कागको पूजा गरिँदै

काठमाडौं , कार्तिक २८ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको

बैतडीको खोड्पेमा तिहारका यात्रु बोकेको बस दुर्घटना : ९ को मृत्यु, ३४ जना घाइते

काठमाडौं , कार्तिक २८ । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ ।जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१

एमसीसी अनुमोदनका लागि परराष्ट्रको निर्देशनअनुसार काम गर्छु : युवराज खतिवडा

काठमाण्डौ , कार्तिक २७ । अमेरिकाका लागि प्रस्तावित राजदूत डाक्टर युवराज खतिवडाले अमेरिकी नियोगको सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) का सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने बताएका छन् । सङ्घीय

सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने

काठमाण्डौ , कार्तिक २७ । सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले देशमै रासायनिक मल स्थापनाको लागि तीन जना मन्त्री रहेको समिति

काठमाडौं उपत्यकामा थपिए ९७३ कोरोना संक्रमित

काठमाडौं, कार्तिक २७ । काठमाडौं उपत्यकामा ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४५ पुरुष र ४२८ जना महिला संक्रमित थपिएका हुन । यो

सिमानामा लगाएको प्रतिबन्ध एक महिना थपियो, मंसिर ३० गतेसम्म बन्द रहने

काठमाडौं , कार्तिक २७ । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्‍याएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका

कोरोनाबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ११ सय ८९ पुग्यो

काठमाडौँ , कार्तिक २७ । पछिल्लो २४ घण्टामा देशभर १५ जनाको मृत्यु भएको छ । नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप १ हजार ९१३ जनामा कोरोना पुष्टि , २३सय ४९ जना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक २७ । देशभरमा आज १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै २ हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

कोरोना भ्याक्सिनबारे चीनले गर्‍यो नेपालसहित चार मुलुकसँग छलफल

काठमाडौं , कार्तिक २७ । कोरोना भ्याक्सिनबारे चीनले नेपालसहित चार मुलुकसँग छलफल गरेको छ । नेपालसहित दक्षिण एसियाका चार मुलुकसँग कोभिड–१९ को खोपमा सबैको सहज पहुँच र उपलब्धता लगायतका विषयमा

नेपाल लाइफले ल्यायो तिहारको शुभकामना गीत

काठमाडौं, कार्तिक २७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तिहारको शुभकामना गीत सार्वजनिक गरेको छ। कम्पनीले ‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझैँ उच्च छौँ हामी, मन छ राम्रो, हृदय

८० केजी गाँजासहित कार प्रहरी नियन्त्रणमा

काठमाडौं, कार्तिक २७ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका १० स्थित भुटनदेवी मन्दिर नजिकैबाट आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोलीले उक्त मन्दिरनजिकै पार्किङ