Jagaran News

ढकाल प्यानललाई १ नम्बर प्रदेशको पनि पूर्णसमर्थन, जीत सुनिश्चत

काठमाडौं , कार्तिक २८ । प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरुले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टीमले मात्र गर्न सक्ने

माछापुच्छ्रे् बैंकको नाफामा सामान्य गिरावट

काठमाडौं , कार्तिक २८ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे् बैंकको नाफामा सामान्य गिरावट आएको छ । यसअवधिमा बैंकको खुद नाफा ४.०१५ ले घटेर ३६ करोड ९ लाख

ललितपुरको इमाडोलमा भीषण आगलागी

काठमाडौं , कात्तिक २८ । ललितपुरमा भीषण आगलागी भएको छ । ललितपुरको बालकुमारी पुल क्रस हुनेबित्तिकै बायाँपटिट् रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो । आगलागी नियन्त्रण गर्ने प्रयास

नक्कली नोट छाप्दै गरेका तीन युवा रंगेहात पक्राउ

काठमाडौं , कार्तिक २८ । सिरहामा नक्कली नोट छाप्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट बिहीबार सशस्त्र प्रहरी (एपीएफ) टोलीले नक्कली नोट छाप्दै गरेका

.अमेरिकाले गर्यो नेपाललाई सय थान भेन्टिलेटर सहयोग

काठमाडौं, कार्तिक २८ । कोभिड १९ विरुद्धको लडाइँमा सहयोग पुर्‍याउन अमेरिकी सरकारले नेपाललाई एक सयथान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग

मंसिर ७ गते सरकारविरुद्ध २२ दलले माइतीघर मण्डलामा प्रदर्शन गर्ने

काठमाडौं , कार्तिक २८ । विभिन्न २२ राजनीतिक दलले आगामी मंसिर ७ गते माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् । २१ दलको बैठकले वामपन्थी संगठन– समाजवादी राष्ट्रिय मञ्चलाई पनि

मेगा बैंकको नाफा पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि

काठमाडौँ, कार्तिक २८ । मेगा बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि भएको छ ।पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख खुद नाफा कमाएको छ । यो

नेकपाको सचिवालय बैठक बस्दै , दुवै समूह आन्तरिक छलफलमा व्यस्त

काठमाडौँ, कार्तिक २८ । एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । यसैबीच बहुमत सचिवालय

बैतडी बस दुर्घटना : मृतक नौ जनाकै पहिचान खुल्यो, घाइतेहरुको उपचार चल्दै

काठमाडौं, कार्तिक २८ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका–३, दार्चुला, कञ्चनपुर र

महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, कार्तिक २८ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज अहिले केहिबेरमा बस्दैछ ।शीर्ष नेताहरूको विवादका कारण चार पटकसम्म स्थगित भएको बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने छ

पाबन्दी हटाउन पहल गर्न राजदूत राजभण्डारीलाई चेम्बरको आग्रह

काठमाडौं, २८ कार्तिक । नेपाल चेम्बर अफ कमर्शले नेपाली वायुसेवालाई युरोपेली युनियनबाट लागेको पाबन्दी हटाउन पहल गर्न वेल्जीयमका लागि नवनियुक्त राजदूत गेहेन्द्र राजभण्डारीलाई आग्रह गरेको छ । नेपाल चेम्बर अफ

नेपाल र बंगलादेशबीचको मैत्री पूर्ण खेल आज हुँदै , जितको लक्ष्यमा नेपाल

काठमाडौँ, कार्तिक २८ । नेपाल र बंगलादेशबीचको मैत्री पूर्ण खेल आज हुँदैछ ।नेपालले बंगलादेशसँग ढाकास्थित बंगबन्धु रंगशालामा अपराह्न ४: ४५ बजे हुनेछ ।लामो समयपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको नेपाल