
सरकारले असंवैधानिक तवरले गरेको संबैधानिक नियुक्ति खारेज गर्नुपर्छ : कल्पना पाण्डे
काठमाडौं । ओली सरकारले चालेको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार रुपन्देहीमा बृहत प्रदर्शन गरेको छ । ओली सरकार विरुद्ध चर्को नाराबाजी गर्दै असंबैधानिक कदम खारेजको माग गर्दै

४९ लाखसहित दुई भारतीय पक्राउ
काठमाडौं, माघ २५ । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने

आफ्नै बाबुले गरे छोरीको गोली हानी हत्या, एकै ठाउँमा दुई महिलाको बीभत्स हत्याले पूरै जिल्ला नै शोकमा
काठमाडौं , माघ २५ । यस्तो घटना जहाँ आफ्नै बुवाले गोली हानी छोरीको हत्या गरेका छन् । यो बैतडीको घटना हो । बैतडीको पुर्चौडी नगरपालिका–१० महरागाउँका ५५ वर्षीय धनबहादुर महराले

सभाहल उद्घाटन: मन्त्री श्रेष्ठ भन्छन् -राजनीतिक स्थिरताका लागि निर्वाचन आवश्यक
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहलको उद्घाटन गरिएको छ । उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकमा

संसद विघटनविरुद्ध दायर रिटमाथि सरकारी वकिलहरुको बहस आज पनि जारी : १५ मिनेटको समय निर्धारण
काठमाडौं , माघ २५ । संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस जारी नै रहेको छ । १९ माघदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् । आज

सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
काठमाडौँ , माघ २५ । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य तोलामा ६ सयले बढेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल

भोलिबाट दोस्रो चरणको खोप अभियान सुरु हुँदै
काठमाडौँ, माघ २५ । पहिलो चरणको खोप अभियान सम्पन्न भएसँगै अब दोस्रो चरणको कोरोनाविरूद्धको खोप अभियान सुरु हुने भएको छ । यो अभियान भोलि(सोमवार)देखि सुरू हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ

भरुवा बन्दुकसहित सप्तरीबाट २ जना पक्राउ
काठमाडौं, माघ २५ । भरुवा बन्दुकसहित सप्तरीबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नम्बर २ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२

भागरथी हत्या प्रकरण: परिवारले भन्यो -‘निर्मलाको जस्तो हविगत नहोस्’
काठमाडौं, माघ २५ । बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ । राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई

कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सकियो, कतिले लगाए अहिलेसम्म ?
काठमाडौँ, माघ २५ । कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा देशका ७७ वटै जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएको जनाएको छ

वर्षा र हिमपातपछि बढ्यो चिसो, यस्तो छ तीन दिनेको मौसम पूर्वानुमान
काठमाडौँ, माघ २५ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपातपछि मुलुकभरको तापक्रममा गिरावट आएको छ । तापक्रम घट्दा चिसो बढेको अनुभूति भएको छ । जल

काठमाडौँ उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित, गरे यस्ता माग
काठमाडौँ, माघ २४ । विभिन्न माग राख्दै काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन । शनिबार उनीहरुले आफ्ना ट्याक्सीसहित प्रदर्शन गरेका हुन् । ट्याक्सी व्यवसायीहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्याक्सीसहित


