
चीन र भारतका राजदूतद्वारा देउवासँग भेटवार्ता, राजनीतिक घटनाक्रमबारे कुराकानी
काठमाडौं, फागुन १४ । संसद् पुनर्स्थापना भएर नयाँ सरकार गठनको कसरत भइरहेका बेला चीन र भारतका राजदूतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार

नेकपा विवाद टुंगो नलागेसम्म कांग्रेस कतै नलाग्ने
काठमाडौंं, फागुन १४। गोरखाको पालुङटारमा तीन वर्षअघि वाम गठबन्धनको चुनावी सभामा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई कटाक्ष गर्दै भने, ‘देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् । मंसिर १० र

प्रतिनिधिसभाका सांसद: रोकिएका सबै सुविधासहित तलब भत्ता एकमुष्ट पाउने
काठमाडौं, फागुन १३ । प्रतिनिधिसभाका सांसदले रोकिएका सबै सुविधासहित तलब भत्ता एकमुष्ट पाउने भएका छन् । प्रतिनिधिसभाका सांसदहरुले विघटित अवधि (पुस ५ देखि फागुन ११) सम्मको सबै तलब भत्तासहित सुविधा

नेकपा नामको विवाद : सुनुवाइ सकियो, २० गते सर्वोच्चले निर्णय सुनाउने
काठमाडौँ , फागुन १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा हालेको मुद्दामा सुनुवाइ सकिएको छ । अदालतले

फार्मेसी अधिकृत सुवेदी २ लाख घूससहित पक्राउ
काठमाडौँ , फागुन १३ । एक जना फार्मेसी अधिकृत २ लाख घूससहित पक्राउ परेका छन् ।औषधि व्यवस्था विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी २ लाख घूससहित पक्राउ परेका हुन्

राजदूत रेग्मी र विश्वकर्माले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौँ, फागुन १३ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनीहरुले राष्ट्रपति भवन शीतल निवासमा आज

थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८४ जना संक्रमणमुक्त
काठमाडौं, फागुन १३ । पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ४११ जनाको नमुना परीक्षण गर्दा ५२ जना

भारतीय र पाकिस्तानी सेनाबीच युद्ध रोक्ने सम्झौता, कडा रुपमा पालना गर्न तयार
काठमाडौं, फागुन १३ । भारत र पाकिस्तान प्रशासित कश्मीरको नियन्त्रण क्षेत्र (एलओसी) मा वर्षौंदेखि युद्ध हुँदै आएको छ । तर अब भने नहुने भएको छ । यसका लागि पाकिस्तान र

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल
काठमाडौं, फागुन १३ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् । हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको

कुमारी बैंक लिमिटेडद्वारा आफ्नो क्युआर सेवा विस्तार
काठमाडौं, फागुन १३ । कुमारी बैंक लिमिटेडले आफ्नो क्युआर सेवा विस्तार गरको छ । बैंकले ललितपुर, ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारका व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न

बिहीबार सेयर बजार राताम्मे, ४५ अंकले घट्यो नेप्से
काठमाडौं, फागुन १३ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४४. ९४ अंकले घटेको छ। १. ७३ प्रतिशतले घटेर परिसुचक ४४.९४ अंकमा कायम भएको छ। बिहीबार सेयर

२५ लाख रुपैयाँसहित २ जना पक्राउ
काठमाडौं, फागुन १३ । श्रोत नखुलेको २५ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत चम्पारण ग्राम पन्चायत नर्कटियागन्ज









