
बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या : प्रचण्ड–नेपालले भने- निर्मला पन्त प्रकरणमा जस्तो नहोस्
काठमाडौं, माघ २४ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या भएको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । शनिबार संयुक्त

सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ: मन्त्री तुम्बाहाङ्फे
काठमाडौँ २४ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताएकी छन् । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका

हवाई आक्रमणमा परी १८ तालिबान लडाकू मारिए
काठमाडौं, माघ २४ । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाइ बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका स्थानीय सरकारले शनिबार पुष्टि गरेको छ

कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन महिलाको मृत्यु
काठमाडौं, माघ २४ । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया

उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात : जनजीवन प्रभावित
काठमाडौं, माघ २४ । उच्च पहाडी तथा हिमाली जिल्लामा लगातार हिमपात हुँदा जनजीवन प्रभावित बन्दै गएको छ । वर्षात् सुरू भएसँगै हिउँदेबाली सप्रिने भन्दै किसान खुशी भएका छन् । लामो

चीनले नेपाललाई पाँच लाख डोज कोरोनाको भ्याक्सिन दिने
काठमाडौँ, माघ २४ । चीनले नेपाललाई पाँच लाख डोज कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार साँझ भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले पाँच

वरिष्ठ नेता पौडेल भन्छन्- देशलाई अस्थिरतातर्फ लैजान हुँदैन
काठमाडौं, माघ २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । रिपोर्टस् क्लबले आज दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा

सिरहामा कोरोना संक्रमण शून्यमा झर्यो
काठमाडौं, माघ २४ । सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए

अहिलेसम्म एक लाख ७१ हजारले लगाए कोरोना खोप, संक्रमितको संख्या घट्दो क्रममा
काठमाडौँ , माघ २४ । कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म

प्रतिनिधि सभा विघटनः आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने
काठमाडौं, माघ २४ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज वर्षा र हिमपातको सम्भावना
काठमाडौं, माघ २४ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा मौसम बदलीको अवस्था रहेको मौसमविदले जानकारी दिएका छन् । न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर मौसम बदली भएको

आइपिएल अक्सनमा नेपालका ८ खेलाडीको नाम सिफारिस, को -को परे ?
काठमाडौँ, माघ २३ । इण्डियन प्रिमियर लिग (आइपिएल) को फेब्रुअरी १८ मा भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा ८ नेपाली खेलाडी सुचिकृत भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान० ले आइपिएल


