यस कारण दिए महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा ( हेर्नुहोस पूर्णपाठसहित )
काठमाडौं, चैत ६ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेल पदबाट राजीनामा दिएका छन्।शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्त खरेलले राजीनामाको घोषणा गरेका हुन्।
उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनको राजीनमा भनेर केहिदिन अघि पनि मिडियामा आइसकेको थियो ।तर उनले राजीनामा दिएका भने थिएनन् ।
सोही कारण उनले आज जे तपाईहरुले चाहानु भयो त्या आज भयो समेत भनेका छन् । उनले आफ्नो बारेमा लेख्दा एकपटक सोध्न आग्रह समेत आग्रह गरेका छन् ।
महान्यायाधिवक्ता खरेलले ३ वर्षे कार्यअनुभव र आफूले गरेका कार्यको बारेमा पनि चर्चा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्